Kath Khabar
अर्थतन्त्र संकट टार्न सरकारले ४८ अर्ब ऋण लिँदै, भूकम्पपछि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण
अर्थतन्त्र संकट टार्न सरकारले ४८ अर्ब ऋण लिँदै, भूकम्पपछि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण सरकारले विकास निर्माणका काम अघि नबढाउँदा सम्म न विदेशबाट ठूलो मात्रामा ऋण र अनुदान लिन सकिन्छ न त स्वदेशमा नै तरलता अभावको समस्या हल गर्न सकिन्छ ।
अर्थतन्त्रका सूचक बिग्रेपछि प्रधानमन्त्रीले अर्थमन्त्रीसँग मागे जवाफ
अर्थतन्त्रका सूचक बिग्रेपछि प्रधानमन्त्रीले अर्थमन्त्रीसँग मागे जवाफ प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएका समस्या अहिले मात्रै देखिएका नभई मुलुकले वर्षेनी यस्तै समस्या भोगेकाले तीब्र रुपमा विकासका काम अघि बढाउन निर्देशन दिनुभएको छ।
सचिव नै भन्छन्, 'ठेकेदारले मोबिलाइजेसन रकम पाउने बेला अड्काएर खाने कर्मचारीको झुण्ड छ'
सचिव नै भन्छन्, 'ठेकेदारले मोबिलाइजेसन रकम पाउने बेला अड्काएर खाने कर्मचारीको झुण्ड छ' ‘एक कर्मचारीहरूको झुन्ड छ, जसले मोबिलाइजेसन रकम कहाँ पाक्यो भनेर हेर्छ, तयार भएको देखेपछि तिर हानेर त्यसलाई झार्ने प्रयास गर्छ, नझर्दा सम्म उसले त्यो भुक्तानी नै रोक्छ । ’
Weather Update