राष्ट्र बैंकको बैंक तथा फाइनान्स कम्पनीहरुलाई लगानी अफर
आइतबार, मंसिर १९, २०७८

महामारीको तेस्रो लहरको भय बढ्दै गर्दा पहिलो महामारीकै बेलाको बिमा रकम दिएन सरकारले
शुक्रबार, मंसिर १७, २०७८
कोरोना बिमाको रकम भुक्तान गर्नका लागि बिमा कम्पनीहरूले बनाएको कोषमा सरकारले समयमै रकम पठाउने छाँटकाँट देखाएको छैन ।

विकासको लागि छुट्टै कानुनको आवश्यकता - अर्थमन्त्री शर्मा
बुधबार, मंसिर १५, २०७८
‘अहिले जे छ, त्यहीँ प्रणालीले भने अनुसार खर्चको लक्ष्य प्राप्त नभइरहेको अवस्थामा नयाँ तरिका ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ’

यहाँ स्रोत साधनको होइन नेतृत्वमा व्यवस्थापकीय कलाको अभाव छः अर्थमन्त्री
बुधबार, मंसिर ८, २०७८
“निजी क्षेत्रको विकासका लागि पनि सरकारले सोचिरहेको छ । निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा, सहजिकरण गर्ने सन्दर्भमा सरकार सँधै तयार छ । सहुलियत कहाँ कहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । मैले त्यो गम्भीरतापूर्वक लिएको छु ।”
साताको लोकप्रीय