सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्योः सीईओ सापकोटा
बिहीबार, फागुन १७, २०८०

कृषि बिकास बैंकको सञ्चालक समितीको सदस्यमा आचार्य नियुक्त
शुक्रबार, पुस ६, २०८०
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो ।
नेपाल राष्ट्र बैकद्वारा चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक
शुक्रबार, मंसिर २२, २०८०
कर्जा बिस्तारमा राष्ट्र बैंक लचिलो, शेयर र घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षाा ।

प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
बुधबार, मंसिर २०, २०८०
बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यमा शनिवार सम्पन्न उक्त अधिवेशनमा प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरुको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै तेस्रो केन्द्रीय अधिवेशनको सफलताको शुभकामना तथा नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्नु भयो ।

एन आई सी एशिया बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोगको घोषणा
आइतबार, कात्तिक १९, २०८०
साताको लोकप्रीय