नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला
बिहीबार, साउन ४, २०८०
1689747491.jpg)
विकास बैंकहरूले दिगो विकासमा योगदान दिन हरित निक्षेप र हरित कर्जा योजना ल्याउने
बुधबार, साउन ३, २०८०

१ सातासम्म देशभरका सरकारी खाता रोक्का
सोमबार, असार २५, २०८०
महालेखाको यही असार १० गते जारी सूचना अनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखानियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्री रमण खनालले जानकारी दिए।

शनिवार राती आठ बजेसम्म बैंकहरु खुल्ने
शुक्रबार, असार २२, २०८०
शुक्रबार सूचना जारी गर्दे राष्ट्र बैंकले अर्थमन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको अनुरोध बमोजिम राजश्व बुझ्ने प्रयोजनको लागि बिदाका दिनहरुमा पनि बैंकहरु खुल्ला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको आग्रह, विद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउनु
बिहीबार, जेठ ३२, २०८०
यस सन्दर्भमा यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगर्नु, नगराउनु हुन सम्वन्धीत सबैमा राष्ट्र बैंकले जानकारी गराएको छ ।
1686810645.jpeg)
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
बिहीबार, जेठ ३२, २०८०
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
साताको लोकप्रीय