नेपाल टेलिकमद्धारा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० को अफर सार्वजनिक
बुधबार, चैत २९, २०७९
1681213436.png)
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा नयाँ वर्षको उपलक्ष्यमा १० प्रतिशत छुट
मंगलबार, चैत २८, २०७९

आज बैंक वित्तीय संस्था तथा राहदानी विभाग पनि खुल्ने
मंगलबार, चैत ७, २०७९
घोडेजात्राको दिन बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने विभागको सूचनामा उल्लेख गरिएको छ ।
‘ग्लोबल मनी विक –२०२३’ सुरु
सोमबार, चैत ६, २०७९
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् ।
1679039773.jpg)
इसेवाको ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक
शुक्रबार, चैत ३, २०७९

बैंक तथा फाइनान्सले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाए
मंगलबार, फागुन ३०, २०७९
सङ्घको निर्णयअनुसार विकास बैंकहरुले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ ।
1678704826.jpg)
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकिकृत कारोबारको सुरु
सोमबार, फागुन २९, २०७९

वस्तु निर्यात २९ प्रतिशतले घट्यो
आइतबार, फागुन २८, २०७९
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७ दशमलव सात प्रतिशत र १३ दशमलव चार प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात आठ प्रतिशतले वृद्धि भएको छ ।
साताको लोकप्रीय