आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, असार २५, २०८१
सोमबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४३ हजार चार सय निर्धारण भएको छ ।
सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार
आइतबार, असार २३, २०८१
“सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्”
नूनको मूल्य बढ्यो
मंगलबार, असार १८, २०८१
कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले बढ्यो
आइतबार, असार १६, २०८१
निगमको सूचना अनुसार सोमबार बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
उत्साहजनक उपस्थितिमा सम्पन्न भयो 'म्याङ्गो फेस्ट', तीन दिनमा ३२ हजार किलो आँप बिक्री
सोमबार, असार १०, २०८१
साताको लोकप्रीय