Kath khabar
उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन, छलफलका लागि मन्त्रालय बोलाइयो
उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन, छलफलका लागि मन्त्रालय बोलाइयो सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्नेलगायत माग सङ्घले राखेको छ ।
फेरी बढ्यो सुनको भाउ
फेरी बढ्यो सुनको भाउ
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च
त्रिभुवन विमानस्थलको धावनमार्ग चर्किएपछि एक घण्टा उडान अवरुद्ध
त्रिभुवन विमानस्थलको धावनमार्ग चर्किएपछि एक घण्टा उडान अवरुद्ध “धावनमार्ग चर्किएपछि अन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान करिब एक घण्टा जति रोकिएका थिए, अहिले मर्मतपछि सबै उडान तथा अवतरण सञ्चालन भएका छन् ।”
सुरक्षा अवस्था हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गरिने
सुरक्षा अवस्था हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गरिने सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आज यहाँ आयोजना गरेको ‘लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा’ सम्बन्धी अन्तरक्रियामा उहाँले ठमेल र दरबारमार्गको सुरक्षा अवस्था हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गरिने बताउनुभएको हो ।
सुनको मूल्यमा झिनो गिरावट
सुनको मूल्यमा झिनो गिरावट
Weather Update