पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो
शनिबार, मंसिर ३०, २०८०
२०औँ ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ अन्नपूर्ण होटल परिसरमा आजदेखि शुरु
बिहीबार, मंसिर २८, २०८०
महासङ्घका अनुसार हस्तकला मेलाको यो २०औँ र हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । आजदेखि ५ दिनसम्म दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा मेला हुने महासङ्घले जनाएको छ । वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरका नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ ।
आज तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ
बिहीबार, मंसिर २८, २०८०
यस अघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा १ लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातार जसो घटेको भाउ आज फेरि एकै पटक २ हजार ८ सय रुपैयाँले बढेको हो ।
भारतले प्रतिबन्ध लगाएपछि कालीमाटीमै प्याजको अभाव
सोमबार, मंसिर २५, २०८०
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै निर्यातमा नै प्रतिबन्ध लगाएको छ।
आज १३ सय रुपैयाँले घट्यो सुनको भाउ
आइतबार, मंसिर २४, २०८०
अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा उतार चढाव आएको थियो ।
सरकारले आलु र प्याजको भ्याट हटाउने
शुक्रबार, मंसिर २२, २०८०
भ्याट लगाउँदा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको भन्दै किसानले विरोध गर्दै आएका थिए। भ्याटको विरोध गर्दै कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका थिए।
२० औं हस्तकला व्यापार मेला होटल अन्नपूर्णमा मंसिर २८ गतेदेखि
शुक्रबार, मंसिर २२, २०८०
मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधा तर्फ “पौभा” र समसामयिक विधातर्फ “छ्वाली कला” मा प्रतियोगिता सञ्चालन हुनेछ ।
भ्याट फिर्ताको माग सहित व्यापारीले बन्द गरे आलु र प्याजको कारोबार
बिहीबार, मंसिर २१, २०८०
किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाडौं उपत्यका सहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन्।
नेपाली बजारमा चिनीको पुनः हाहाकार
मंगलबार, मंसिर १९, २०८०
भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ । “त्यो चिनी खरिद गरी भन्सार तिरेर नेपाल ल्याउँदा उपभोक्ताले प्रतिकेजी एक सयभन्दा माथि तिर्नु पर्छ । भारतबाट ल्याउने भनेको चिनी अहिले तत्काल नआउने लगभग निश्चित भएको छ । आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उनले थपे...
आज तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ
मंगलबार, मंसिर १९, २०८०
शुक्रवार सुनको भाउ तोलाको १ लाख १९ हजार रहेकोमा आइतवार १ हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।
सुनको भाउमा फेरि नयाँ रेकर्ड
सोमबार, मंसिर १८, २०८०
शुक्रवारको तुलनामा हिजो १ हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनु भएको छ ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
आइतबार, मंसिर १७, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।
साताको लोकप्रीय