सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि
शुक्रबार, भदौ २१, २०८१

ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती
मंगलबार, भदौ १८, २०८१
“क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो, “प्रहरीमा कुरा पु¥याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ ।” स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गर्नुभयो ।

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
बुधबार, भदौ १२, २०८१
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ ।
साताको लोकप्रीय