दशैंमा नबिकेका च्यांग्रा लिलाम गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
शुक्रबार, मंसिर १५, २०८०
९ औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा शुरु
बिहीबार, मंसिर १४, २०८०
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुरु भएको मेलामा नेपाल सहित भारत, चीन, बंगलादेश र पाकिस्तानी ब्रान्डका तयारी कपडा, पस्मिना, हस्तकलाका, मेकअप आइटम लगायत विविध वस्तुहरू राखिएको छ।
सुनको भाउ अहिलेसम्मकै उच्च
बुधबार, मंसिर १३, २०८०
यो हप्ता आइतवार देखि नै सुनको भाउ निरन्तर बढेको छ । आइतवार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमवार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज २३ सय रुपैयाँले बढ्यो सुनको भाउ
शुक्रबार, मंसिर १, २०८०
मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुन चाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोके पछि आज बल्ल बजार खुलेको हो ।
टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी
मंगलबार, कात्तिक २८, २०८०
मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सुन चाँदीको भाउ बढ्यो, आज ४० किलो भन्दा धेरै सुनचाँदीको कारोबार हुने अनुमान
शुक्रबार, कात्तिक २४, २०८०
हिजो र अस्ति दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार हुने अनुमान छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो चिनीको कोटा
बिहीबार, कात्तिक २३, २०८०
कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो ।
आज १ हजार रुपैयाँले घट्यो सुनको भाउ
बिहीबार, कात्तिक २३, २०८०
आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
खुद्रा व्यापारीलाई साल्ट ट्रेडिङले १० बोरासम्म चिनी दिने
सोमबार, कात्तिक २०, २०८०
उपभोक्ताले प्रतिकिलो ११५ रुपैयाँमा चिनी किन्न पाउनेछन्। व्यापारीले तोकिएका निर्धारित मूल्य भन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ। खुद्रा व्यापारी तथा व्यवसायीहरूले आज देखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र भोलि देखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन्। चिनी किन्नका लागि भने व्यापारीले पानकार्ड तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ।
साताको लोकप्रीय