तिहारको तयारी, अब भेटायोको जिम्मेवारी
आइतबार, कात्तिक १९, २०८०
सरकार चिनी खरिद गर्न असफल : तिहारमा पनि चिनीको अभाव हुने
बुधबार, कात्तिक १५, २०८०
बितेका २ वर्षदेखि अनुदानको चिनी खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएन । यो वर्ष पनि अर्थले ढिला गरी स्वीकृति दिएपछि ग्लोबल टेन्डर गर्दा चर्को मूल्यको टेण्डर परेको हो । कर्पोरेसन र खाद्य कम्पनीले दशैं अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै प्रतिकिलो १४२ रुपैयाँ तिर्नुपर्ने प्रस्ताव परेको छ...
सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको पुग्यो एक लाख १७ हजार
आइतबार, कात्तिक १२, २०८०
यसअघि गत शुक्रबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क ?
शुक्रबार, कात्तिक १०, २०८०
कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुबिधा उपलब्ध हुनेछ ।
खाद्यले प्रतिकिलो २०/२५ रुपैयाँ घटायो जिउँदो खसी बोका र च्याङ्ग्राको मूल्य
शुक्रबार, कात्तिक ३, २०८०
कम्पनीका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको छ । बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको कम्पनीले जनाएको छ ।
साताको लोकप्रीय