आजदेखि देशभर चाडपर्व लक्षित सुपथ पसल संचालनमा
आइतबार, असोज २१, २०८०
गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नयाँ २० रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा
शुक्रबार, असोज १९, २०८०
बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना निकालेर साविककै आकार र रङ्गमा सङ्केत नम्बर ठ ८७०००००१ देखि त १८९९९९९९ सम्मको नोट चलनचल्तीमा आएको जनाएको छ ।
आज एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य
मंगलबार, असोज १६, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
१ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको बियर कम्पनीमै लगेर नष्ट
सोमबार, असोज १५, २०८०
काठमाडौंको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हो । विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागले यो महिनाको शुरुवात देखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ ।
लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य
आइतबार, असोज १४, २०८०
गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो।
खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुग्यो
आइतबार, असोज १४, २०८०
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।
ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, असोज ११, २०८०
त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अब नेपालमा १०० रुपियाँ दरका भारतीय नोट मात्र बोक्न पाइने
बुधबार, असोज १०, २०८०
भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन र लैजान सकिने जनाउँदै राष्ट्र बैङ्कले त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ ।
असोज २१ देखि सुपथ मूल्य पसल सञ्चालन हुने, साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्ने
मंगलबार, असोज ९, २०८०
काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।
५ दिनदेखि ७० हजार किलो चिनीको गोदाममा सिल
सोमबार, असोज ८, २०८०
भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उहाँले बताउनुभयो । केही समय देखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । १ महिना अघिसम्म किलोको १ सय रुपैयाँमा पाइने चिनी अहिले १ सय ३० रुपैयाँ भन्दा धेरै पुगेको छ ।
साताको लोकप्रीय