पुल्चोकस्थित भाटभटेनीलाई १ लाख र विग मार्टलाई १० हजार जरिवाना
सोमबार, असोज १, २०८०
अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा विक्री गरेको पाइए पछि न्युनतम १ लाख जरिवाना गरिएको सहायक सिडिओ सुनुवारले जानकारी दिए। उनका अनुसार विग मार्टले विक्री गर्ने हरियो तरकारीमा कम तौल पाइए पछि १० हजार जरिवाना गरिएको छ।
अखाद्य मिठाई बेचेपछि टिपटपलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना
सोमबार, असोज १, २०८०
'हिजो राती त्यहाँको ग्राहकले बिग्रिएको मिठाई बेचेको भनेर हामीलाई गुनासो गर्नुभएको थियो,' उनले भने, 'सोही आधारमा गएर जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको हो।'
भारतबाट अवैध रूपमा भित्रिएको २ हजार किलो माछा नष्ट
सोमबार, असोज १, २०८०
नष्ट गरिएको माछाको बजार मूल्य ३ लाख २० हजार रुपैयाँसम्म हुनसक्ने तर बिलमा १ लाख ६० हजार रुपैयाँ मात्र लेखिएको देखिएको छ । मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैध रूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
शुक्रबार, भदौ २९, २०८०
आयल कर्पोरेशनबाट मूल्य बढेर आएकोले निगमको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।
सुनको भाउ आज फेरी बढ्यो
शुक्रबार, भदौ २९, २०८०
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।
भारतले निर्यातमा प्रतिबन्ध लगाए पछि चामलको मूल्य १५ वर्षयताकै उच्च
आइतबार, भदौ २४, २०८०
उपभोक्ता मामिला तथा खाद्य मन्त्रालयले उक्त कदमले ‘पर्याप्त उपलब्धता सुनिश्चित गर्ने’ र ‘घरेलु बजारमा मूल्य वृद्धिलाई कम गर्ने’ बताएको थियो । विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशत भन्दा बढी हिस्सा भारतले ओगटेको छ ।
आज कतिमा कारोबार हुँदै छ त सुन चाँदी ?
मंगलबार, भदौ १९, २०८०
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
साताको लोकप्रीय