सुनचाँदीको मूल्य हालसम्मकै उच्च
बिहीबार, साउन ४, २०८०
सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
बुधबार, साउन ३, २०८०
तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।
घट्यो पेट्रोल र डिजेलको मूल्य
सोमबार, साउन १, २०८०
हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।
बजारमा कुखुराको मासु घट्यो
बिहीबार, असार २८, २०८०
ब्रोइलरको कोल्ड स्टोर मूल्य घटेसँगै अब तयारी कुखुराको मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ४६० रुपैयाँ प्रतिकिलो सम्ममा तयारी ब्रोइलरको कुखुराको मासुको बिक्री भइरहेको छ ।
काठमाडौं महानगरपालिकाले लाजिम्पाटको आकाश फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिबाना गरायो
सोमबार, असार २५, २०८०
पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि १ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।
सुर्यबिनायकमा तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने
शनिबार, असार ९, २०८०
मेलामा ९० वटा स्टल रहनेछन् । मेलावाट स्थानीय उद्योगी व्यवसायीहरुको बजार तथा उपभोक्ता सञ्जाल विस्तार हुने बिश्वास पनि मेला आयोजक समितीले जानकारी दिएको छ ।
साताको लोकप्रीय