प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
शुक्रबार, चैत १७, २०७९
दैनिक उपभोग्य बस्तुको बजार भाउ निरन्तर आकाशिंदै
मंगलबार, चैत १४, २०७९
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार १ वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ । सबभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ७५ रुपियाँ पुगेको छ । दाल, तरकारी, खाने तेल सबै यसैगरी बढेको छ ।
प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको भाउ
सोमबार, चैत १३, २०७९
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० ले घटेर रू एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ ।
हिजो घटेको सुनको मूल्य आज फेरी बढ्यो
बिहीबार, चैत ९, २०७९
आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ ।
नयाँ नेपाली लुब्रिकेन्ट उत्पादनको अन्तिम चरणमा
सोमबार, चैत ६, २०७९
युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ ।
इसेवा मनि ट्रान्सफरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक, तीन आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर पाइने
शुक्रबार, चैत ३, २०७९
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ ।
ह्वात्तै बढ्यो सुनको भाउ
मंगलबार, फागुन ३०, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।
साताको लोकप्रीय