भृकुटीमण्डपमा जारी मेलामा सस्तोमा ब्राण्डेड कम्पनीको जुत्ताचप्पल किन्ने अवसर
सोमबार, फागुन २९, २०७९
घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
बुधबार, फागुन २४, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार छ ।
विभिन्न पाँच विषयमा गहन छलफल गर्दै दोस्रो नेपाल ट्रेड समिट सम्पन्न
शुक्रबार, फागुन १९, २०७९
नेपाल, भारत अन्य देशका गरी २७० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलताबारे पनि छलफल भएको थियो ।
भारतबाट घटेर आयो इन्धनको मूल्य
बुधबार, फागुन १७, २०७९
नयाँ मूल्य सूची अनुसार मट्टितेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ५ रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रति सिलिन्डर ३ सय ४९ रुपैयाँले वृद्धि भएको छ।
छिमेकी रिझाउन जनताको स्वास्थ्यसँग खेलवाड गर्दै सरकार
बुधबार, फागुन १७, २०७९
सरकारले अहिले प्रस्ताव कृषि मन्त्रालयमा फिर्ता पठाउँदै गर्दा ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारण देखाएको छ । तर, त्यो सम्बन्ध बिग्रिएर कसलाई लाभ हुने वा कसलाई हानी हुने भन्ने प्रस्ट पारेको छैन। अहिले सम्मको विगत हेर्दा भारतलाई रिझाएर आम नेपाली उपभोक्तालाई कहिल्यै लाभ भएको इतिहास छैन।
गड्डाचौकी नाकाबाट छ महिनामा रु सात करोडभन्दा बढीको तरकारी आयात
मंगलबार, फागुन १६, २०७९
कूल ६ महिनामा तीन हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भन्सारबाट रु तीन करोड ३० लाखको दाल भारतबाट भित्रिएको छ ।
मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन
मंगलबार, फागुन १६, २०७९
त्यसैगरी उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी आएका छन भने रमण पराजुली सचिव, मोती कोइराला कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपालमा नै पहिलो पटक "रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाइने"
आइतबार, फागुन ७, २०७९
“मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरूलाई बिग्रेको “डिस्प्ले टच“ सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिइनेछ ।
साताको लोकप्रीय