तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको भाउ
शुक्रबार, पुस ६, २०८०

सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो, व्यवसाय छोड्न थाले नयाँ पुस्ताले
आइतबार, पुस १, २०८०
सम्बन्धित महासङ्घको सिफारिसमा कारोबारको परिणाम हेरेर आलोपालो गरेर मात्र सुन किन्न पाइन्छ बैंकसँग । यसरी यही काम गरी खान्छु भन्ने व्यवसायीलाई एकदमै गाह्रो छ । अब पुस्तौँ यही काम गरेर आएको व्यवसायीले यो काम छोड्न पनि सकेका छैनन् । गरी खाउँ भने पनि साह्रै गाह्रो अवस्था छ ।
२०औँ ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ अन्नपूर्ण होटल परिसरमा आजदेखि शुरु
बिहीबार, मंसिर २८, २०८०
महासङ्घका अनुसार हस्तकला मेलाको यो २०औँ र हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । आजदेखि ५ दिनसम्म दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा मेला हुने महासङ्घले जनाएको छ । वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरका नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ ।

आज तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ
बिहीबार, मंसिर २८, २०८०
यस अघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा १ लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातार जसो घटेको भाउ आज फेरि एकै पटक २ हजार ८ सय रुपैयाँले बढेको हो ।
भारतले प्रतिबन्ध लगाएपछि कालीमाटीमै प्याजको अभाव
सोमबार, मंसिर २५, २०८०
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै निर्यातमा नै प्रतिबन्ध लगाएको छ।

आज १३ सय रुपैयाँले घट्यो सुनको भाउ
आइतबार, मंसिर २४, २०८०
अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा उतार चढाव आएको थियो ।

सरकारले आलु र प्याजको भ्याट हटाउने
शुक्रबार, मंसिर २२, २०८०
भ्याट लगाउँदा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको भन्दै किसानले विरोध गर्दै आएका थिए। भ्याटको विरोध गर्दै कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका थिए।

२० औं हस्तकला व्यापार मेला होटल अन्नपूर्णमा मंसिर २८ गतेदेखि
शुक्रबार, मंसिर २२, २०८०
मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधा तर्फ “पौभा” र समसामयिक विधातर्फ “छ्वाली कला” मा प्रतियोगिता सञ्चालन हुनेछ ।
भ्याट फिर्ताको माग सहित व्यापारीले बन्द गरे आलु र प्याजको कारोबार
बिहीबार, मंसिर २१, २०८०
किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाडौं उपत्यका सहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन्।
साताको लोकप्रीय