नेपाली बजारमा चिनीको पुनः हाहाकार
मंगलबार, मंसिर १९, २०८०
आज तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ
मंगलबार, मंसिर १९, २०८०
शुक्रवार सुनको भाउ तोलाको १ लाख १९ हजार रहेकोमा आइतवार १ हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।
सुनको भाउमा फेरि नयाँ रेकर्ड
सोमबार, मंसिर १८, २०८०
शुक्रवारको तुलनामा हिजो १ हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनु भएको छ ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
आइतबार, मंसिर १७, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।
दशैंमा नबिकेका च्यांग्रा लिलाम गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
शुक्रबार, मंसिर १५, २०८०
थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका खरिद गरेको च्याङग्रा अझै ९० वटा बाँकी छन्। कम्पनीले पटक पटक मूल्य घटाउँदा पनि बिक्री नभए पछि लिलामी बिक्री गर्न लागेको हो।
९ औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा शुरु
बिहीबार, मंसिर १४, २०८०
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुरु भएको मेलामा नेपाल सहित भारत, चीन, बंगलादेश र पाकिस्तानी ब्रान्डका तयारी कपडा, पस्मिना, हस्तकलाका, मेकअप आइटम लगायत विविध वस्तुहरू राखिएको छ।

सुनको भाउ अहिलेसम्मकै उच्च
बुधबार, मंसिर १३, २०८०
यो हप्ता आइतवार देखि नै सुनको भाउ निरन्तर बढेको छ । आइतवार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमवार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज २३ सय रुपैयाँले बढ्यो सुनको भाउ
शुक्रबार, मंसिर १, २०८०
मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुन चाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोके पछि आज बल्ल बजार खुलेको हो ।
साताको लोकप्रीय