इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो
सोमबार, पुस २५, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आइतबार, पुस २४, २०७९
यस्तै वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ
बिहीबार, पुस २१, २०७९
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
आइएमई इलेक्ट्रिकको नयाँ डिलर : कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन
बिहीबार, पुस २१, २०७९
कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटर १ लिटर पेट्रोलमा ८०० किलोमिटर चल्छ । त्यसैले, पेट्रोल स्कुटरको तुलनामा, ग्राहकले एपबाट रु. २,५०,०००/- (दुई लाख पचास हजार) ३ वर्ष भित्र र त्यसैले स्कुटरको लगभग पूरा लागत फिर्ता हुनेछ ।
इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२
बुधबार, पुस २०, २०७९
अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव भएपछि चीन र भारतलगायत देश पनि ऊर्जा सङ्कटको चपेटामा पर्यो । दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्का सात दशकयताकै सबैभन्दा खराब ऊर्जा सङ्कटसँग झैल्दे टाटपल्टियो ।
सुनको भाउ यो वर्षकै उच्च, प्रतितोला एक लाख दुई हजार नौ सय
बुधबार, पुस २०, २०७९
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय रुपैयाँमा आएको महासंघले जनाएको छ।
अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने
मंगलबार, पुस १९, २०७९
सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालय मार्फत फिर्ता गर्न सकिनेछ ।
दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर मूल्य समायोजन गर्ने सहमति
आइतबार, पुस १७, २०७९
आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ । तर केही उद्योगहरुले शनिबारदेखि लागू हुनेगरी दूधको मूल्य आफूखुसी प्रतिलिटर रु १४ सम्म बढाएका थिए
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै
आइतबार, पुस १७, २०७९
तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।
अघिल्लो दिनको तुलनामा रु दुई सयले घट्यो सुनको मूल्य
बिहीबार, पुस १४, २०७९
अघिल्लो दिन सुन प्रतितोला रु एक लाख एक हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार सय छ ।
प्रतितोला रु एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य
बुधबार, पुस १३, २०७९
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।
प्रतितोला एक हजार दुई सयले घट्यो सुनको मूल्य
शुक्रबार, पुस ८, २०७९
हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख तीन सय तोकिएको छ ।
केएफसीको १५ औं शाखा काठमाडौं मल सुन्धारामा
शुक्रबार, पुस ८, २०७९
काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपालकै पहिलो केएफसी फ्ल्यागसीप स्टोर सञ्चालनमा ल्याएको हो ।
साताको लोकप्रीय