फ्यानले गर्न लागेको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी पुरा
सोमबार, कात्तिक १३, २०८०

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको पुग्यो एक लाख १७ हजार
आइतबार, कात्तिक १२, २०८०
यसअघि गत शुक्रबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क ?
शुक्रबार, कात्तिक १०, २०८०
कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुबिधा उपलब्ध हुनेछ ।

खाद्यले प्रतिकिलो २०/२५ रुपैयाँ घटायो जिउँदो खसी बोका र च्याङ्ग्राको मूल्य
शुक्रबार, कात्तिक ३, २०८०
कम्पनीका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको छ । बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको कम्पनीले जनाएको छ ।

सहुलियत पसलमै चिनीको अभाव
मंगलबार, असोज ३०, २०८०
साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दशैंमा चिनी आयात हुन नसकेको र दशैं पछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए।

आजदेखि थापाथलीस्थित खाद्य कम्पनीले उपत्यकामा खसी बोका र च्याङ्ग्रा विक्री गर्दै
मंगलबार, असोज ३०, २०८०
कम्पनीका अनुसार जिउँदो खसी बोकाको मुल्य प्रति किलो ६८० रुपैयाँ तोकिएको छ भने च्याङ्ग्रा प्रति किलो १ हजार २६० रुपैयाँ तोकिएको छ । यो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट समेत हुनेछ । कम्पनीको थापाथली कार्यालय परिसरबाटै खसी बोका र च्याङ्ग्रा विक्री गरिने छ ।
साताको लोकप्रीय