Kath khabar
सुन प्रतितोला एक लाख पाँच सय
सुन प्रतितोला एक लाख पाँच सय त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० पुगेको महासंघले जनाएको छ।
नेपालमा नै टायल उत्पादन शुरू
नेपालमा नै टायल उत्पादन शुरू बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ। दश बार प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ। टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ।
ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सुरु हुदैं
ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सुरु हुदैं बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत १२% (अधिकतम रु १२१२) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु रु. १,०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सुनको मूल्य प्रतितोला रु एक लाख पाँच सय
सुनको मूल्य प्रतितोला रु एक लाख पाँच सय अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।
पुसदेखि नेपाल वायु सेवा निगमको जहाजले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने
पुसदेखि नेपाल वायु सेवा निगमको जहाजले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने आगामी दिनमा माग भए उडान संख्या बढाउन सकिने उहाँको भनाइ छ । निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ ।
प्रतितोला एक लाख नाघ्यो सुनको मूल्य
प्रतितोला एक लाख नाघ्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ।
प्रतितोला रु चार सयले बढ्यो सुनको मूल्य
प्रतितोला रु चार सयले बढ्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ ।
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने विद्युतीय सवारीसाधनहरू भविष्य हुन्, त्यसैले सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ ।
एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का
एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो।
सुनको मूल्य प्रतितोला रु तीन सयले घट्यो
सुनको मूल्य प्रतितोला रु तीन सयले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ ।
Weather Update