Kath khabar
इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु ल्याउने
इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु ल्याउने अब, इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई त्यस्तो उत्पादनहरु निर्माण गर्नमा खर्चिएका छन्, जुन डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरू हुनेछन् ।
इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदै
इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदै यस प्रदर्शनी विशेष गरि विद्युतीयकार , विद्युतीयस्कुटर र मोटरसाइकल र साइकल, विद्युतीयबस, विद्युतीयट्रयाक्टर, विद्युतीयकार्गो लोडर, रिक्सा तथा विद्युतीयचार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीयसामाग्रीहरू प्रदर्शनमा राखिनेछ ।
पछिल्लो ३ महिनामा ५८ करोडको टेलिभिजन सेट र २९ करोडको क्यामरा नेपाल भित्रिए
पछिल्लो ३ महिनामा ५८ करोडको टेलिभिजन सेट र २९ करोडको क्यामरा नेपाल भित्रिए गत आर्थिक वर्ष २०७८-७९ को पहिलो ३ महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो।
इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा
इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा २४०० वाटको अधिकतम मोटर पावर र ७२ भोल्टको २४ एम्पियर ब्याट्री क्षमताको साथ एक पटकको फुल चार्जमा ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सकिन्छ ।
इलामको कन्याममा ४ करोडको 'स्काई वाक' टावर
इलामको कन्याममा ४ करोडको 'स्काई वाक' टावर स्काई वाक गर्न पाँच सय रूपैयाँको टिकट लिनुपर्छ। भिडिओ खिच्ने, ड्रोनबाट फोटो, भिडिओ खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ। टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठ जनासम्म मात्र चढाइने छ।
हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने
हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने यस अनुसार एयरलाइन्सहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ०३ नोभेम्बर २०२२, बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको छ ।
दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो इम्बोस्ड नम्बर प्लेट
दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो इम्बोस्ड नम्बर प्लेट सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकामा हालसम्म ३५ हजार सवारीसाधनले मात्रै नम्बर प्लेट जडान गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
Weather Update