लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत
सोमबार, असोज २९, २०८०

घट्यो पेट्रोल र डिजेलको मूल्य
सोमबार, असोज २९, २०८०
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कायम भएको छ ।

जुम्लाबाट १७ दिन हिँडेर भेडाच्याङ्ग्रा बेच्न बेनीमा
मंगलबार, असोज २३, २०८०
“हामीले गाउँमा पालेका बाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ”, उनले भने हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको छ । “सबैले महँगो भयो भन्छन्, पोखरासम्म पुर्याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।”

काठमाडौं उपत्यकाका माछा पसल बिगत ५ दिनदेखि बन्द
आइतबार, असोज २१, २०८०
सरकारले ताजा माछा आयातका लागि प्रयोग हुने ‘एचएस कोड’ (भन्सार प्रक्रियामा वस्तुको पहिचानको लागि निर्धारित संकेत अंक) भन्सार विभागले स्थगन गरेपछि आफूहरूलाई समस्या भएको कालीमाटीमा माछा पसल संचालन गर्ने विपिन साहले बताए।

आजदेखि देशभर चाडपर्व लक्षित सुपथ पसल संचालनमा
आइतबार, असोज २१, २०८०
चाडपर्वको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र ३ घुम्ती पसल गरी ३५ ठाउँबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ ।

गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नयाँ २० रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा
शुक्रबार, असोज १९, २०८०
बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना निकालेर साविककै आकार र रङ्गमा सङ्केत नम्बर ठ ८७०००००१ देखि त १८९९९९९९ सम्मको नोट चलनचल्तीमा आएको जनाएको छ ।

आज एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य
मंगलबार, असोज १६, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

१ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको बियर कम्पनीमै लगेर नष्ट
सोमबार, असोज १५, २०८०
काठमाडौंको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हो । विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागले यो महिनाको शुरुवात देखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ ।
लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य
आइतबार, असोज १४, २०८०
गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो।

खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुग्यो
आइतबार, असोज १४, २०८०
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।
साताको लोकप्रीय