Kath Khabar
सुनको भाउमा १३ सय बढेर नयाँ रेकर्ड कायम
सुनको भाउमा १३ सय बढेर नयाँ रेकर्ड कायम हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो ।
सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो, व्यवसाय छोड्न थाले नयाँ पुस्ताले
सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो, व्यवसाय छोड्न थाले नयाँ पुस्ताले सम्बन्धित महासङ्घको सिफारिसमा कारोबारको परिणाम हेरेर आलोपालो गरेर मात्र सुन किन्न पाइन्छ बैंकसँग । यसरी यही काम गरी खान्छु भन्ने व्यवसायीलाई एकदमै गाह्रो छ । अब पुस्तौँ यही काम गरेर आएको व्यवसायीले यो काम छोड्न पनि सकेका छैनन् । गरी खाउँ भने पनि साह्रै गाह्रो अवस्था छ ।
२०औँ ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ अन्नपूर्ण होटल परिसरमा आजदेखि शुरु
२०औँ ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ अन्नपूर्ण होटल परिसरमा आजदेखि शुरु महासङ्घका अनुसार हस्तकला मेलाको यो २०औँ र हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । आजदेखि ५ दिनसम्म दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा मेला हुने महासङ्घले जनाएको छ । वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरका नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ ।
आज तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ
आज तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ यस अघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा १ लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातार जसो घटेको भाउ आज फेरि एकै पटक २ हजार ८ सय रुपैयाँले बढेको हो ।
भारतले प्रतिबन्ध लगाएपछि कालीमाटीमै प्याजको अभाव
भारतले प्रतिबन्ध लगाएपछि कालीमाटीमै प्याजको अभाव भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै निर्यातमा नै प्रतिबन्ध लगाएको छ।
Weather Update