आज १३ सय रुपैयाँले घट्यो सुनको भाउ
आइतबार, मंसिर २४, २०८०
सरकारले आलु र प्याजको भ्याट हटाउने
शुक्रबार, मंसिर २२, २०८०
भ्याट लगाउँदा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको भन्दै किसानले विरोध गर्दै आएका थिए। भ्याटको विरोध गर्दै कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका थिए।
२० औं हस्तकला व्यापार मेला होटल अन्नपूर्णमा मंसिर २८ गतेदेखि
शुक्रबार, मंसिर २२, २०८०
मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधा तर्फ “पौभा” र समसामयिक विधातर्फ “छ्वाली कला” मा प्रतियोगिता सञ्चालन हुनेछ ।
भ्याट फिर्ताको माग सहित व्यापारीले बन्द गरे आलु र प्याजको कारोबार
बिहीबार, मंसिर २१, २०८०
किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाडौं उपत्यका सहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन्।
नेपाली बजारमा चिनीको पुनः हाहाकार
मंगलबार, मंसिर १९, २०८०
भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ । “त्यो चिनी खरिद गरी भन्सार तिरेर नेपाल ल्याउँदा उपभोक्ताले प्रतिकेजी एक सयभन्दा माथि तिर्नु पर्छ । भारतबाट ल्याउने भनेको चिनी अहिले तत्काल नआउने लगभग निश्चित भएको छ । आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उनले थपे...
आज तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ
मंगलबार, मंसिर १९, २०८०
शुक्रवार सुनको भाउ तोलाको १ लाख १९ हजार रहेकोमा आइतवार १ हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।
सुनको भाउमा फेरि नयाँ रेकर्ड
सोमबार, मंसिर १८, २०८०
शुक्रवारको तुलनामा हिजो १ हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनु भएको छ ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
आइतबार, मंसिर १७, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।
दशैंमा नबिकेका च्यांग्रा लिलाम गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
शुक्रबार, मंसिर १५, २०८०
थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका खरिद गरेको च्याङग्रा अझै ९० वटा बाँकी छन्। कम्पनीले पटक पटक मूल्य घटाउँदा पनि बिक्री नभए पछि लिलामी बिक्री गर्न लागेको हो।
९ औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा शुरु
बिहीबार, मंसिर १४, २०८०
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुरु भएको मेलामा नेपाल सहित भारत, चीन, बंगलादेश र पाकिस्तानी ब्रान्डका तयारी कपडा, पस्मिना, हस्तकलाका, मेकअप आइटम लगायत विविध वस्तुहरू राखिएको छ।
साताको लोकप्रीय

