जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक व्यक्ति पक्राउ
शुक्रबार, जेठ ३२, २०८१

वैदेशिक रोजगारीको प्रलोभन देखाएर रु १५ करोड ठगी गर्ने तीन पक्राउ
मंगलबार, जेठ २९, २०८१
“उक्त ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट देखिएको छ, भने पवन पन्त र नवीन विक सहायक ठग भएको हाम्रो अनुसन्धानको क्रममा देखिएको छ, सोही ठगीमा संलग्न केही व्यक्ति अहिले पूर्पक्षका लागि कारागारमा रहेका छन् ।”

काठमाडौंबाटै समातिए नक्कली नोट सहित दुई महिला
आइतबार, जेठ २७, २०८१
अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई समेत नागर्जुन–५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
साताको लोकप्रीय