उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
बिहीबार, चैत २२, २०८०

नागरिकता बिक्री प्रकरणः दुई अधिकृत पुर्पक्षमा
शनिबार, चैत १७, २०८०
न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाडौँ महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिनुभयो ।
कपडा धुन गएकी युवतीको हत्या प्रकरणका अभियुक्त सार्वजनिक
शुक्रबार, चैत १६, २०८०
प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारामा मृतक सुनारले लुगा धोएर डोकोमा हाल्न बेला सामान्य विवाद भएको र लुगा बोकेर घरतर्फ फर्किँदै गर्दा पछाडिबाट अभियुक्त सार्कीले हँसिया प्रहार गरेको खुल्न आएको छ ।

ढोलाहिटीमा चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न चारजना पक्राउ
मंगलबार, चैत १३, २०८०
ललितपुर ढोलाहिटीस्थित डि पोपिना रेष्टुरेन्टमा युवाहरूको समूह बिच विवाद हुँदा रेष्टुरेन्टका संचालक बिजय राई समेतले रेष्टुरेन्ट भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरू अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।
साताको लोकप्रीय