अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
सोमबार, मंसिर २५, २०८०
विराटनगरका युवकमाथि भारतमा गोली प्रहार
सोमबार, मंसिर २५, २०८०
आइतबार अपराह्न भारत गएका निर्दोषलाई साँझ घर फर्किदा भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो ।
हातहतियार सहित ४ जना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र २ नाले टोटावाल बन्दुक १ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अवैध लागूऔषध ब्राउन सुगर सहित बर्दियाबाट ४ जना पक्राउ
बुधबार, मंसिर २०, २०८०
भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थ सहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
न्युरोडबाट अवैध ७ किलो सुन सहित 'न्यु ओमपर्ल गोल्ड प्रा लि' का सञ्चालक पक्राउ
बुधबार, मंसिर २०, २०८०
मंगलबार राति न्युरोडस्थित कारखानामा छापा मारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ ।
गौरीशंकर संरक्षण क्षेत्रमा बढ्दैछ कस्तुरीको बिना र यार्सागुम्बाको अवैध चोरी शिकारी
मंगलबार, मंसिर १९, २०८०
दोलखा प्रहरी र प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईबीले गरेको अनुसन्धानका क्रममा सुन तस्करहरुले सुन खरिद वापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिना समेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको हो ।
कारागारबाट छुटेकै दिन ११ लाख पाउने लोभमा वृद्धाको हत्या
मंगलबार, मंसिर १९, २०८०
‘सँगै बसेर रक्सी खाए। जेल बसेर आएको मान्छेले हत्या पनि गर्न सक्छ भनेर भनेपछि पैसा दिन्छु ती महिलाको हत्या गर्दे भनेको भनेर बयान दिएको छ,’ एसपी मिश्रले बताए।
काठमाडौंमा अनलाइन मार्फत यौन व्यवसाय चलाउँदै आएका ५ जना प्रहरी नियन्त्रणमा
सोमबार, मंसिर १८, २०८०
रामेछाप घर भई ललितपुर बस्ने छत्रबहादुर रोक्का, ओखलढुंगा घर भई कागेश्वरी मनोहरा बस्ने गोपाल थापा, सिन्धुली घर भई कालोपुल बस्ने सेते कार्की, सल्यान घर भई बालाजु बस्ने शिवराज परियार, नुवाकोट घर भई काठमाडौं बस्ने अमृत रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला नयाँ बसपार्कबाट पक्राउ
आइतबार, मंसिर १७, २०८०
पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौंको टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा राना हुन्। उनी नयाँ बसपार्कमा रहेको पश्चिम लुम्बिनी गेष्ट हाउसमा काम गर्छिन्।
दुई गैँडा मार्ने आठ तस्कर सार्वजनिक
शुक्रबार, मंसिर १५, २०८०
गैँडा मार्न तस्करले ७ वटा खाल्टो खनेका थिए । खाल्टोलाई प्राकृतिक बनाउन र गैँडालाई आकर्षित गर्न खाल्टो माथि गैँडालाई मन पर्ने घाँसले छोपिएको ढुंगानाले बताए । अनुसन्धान विभागको प्राविधिक टोलीले २० दिनसम्म तस्करको टोली जंगलमै वास बसेर सो घटना घटाएको जनाएको छ ।
२ वटा गैँडाको खाग सहित ८ तस्कर पक्राउ, आज सार्वजनिक गरिँदै
बिहीबार, मंसिर १४, २०८०
गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पछि उनीहरूबाट खाग समेत बरामद गरिएको छ। निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिए पछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो।
साताको लोकप्रीय