मानवबेचबिखन तथा ओसार पसार कसूरमा होटल संचालक र प्रबन्धक पक्राउ
आइतबार, मंसिर १०, २०८०
१ किलो ९ सय ७३ ग्राम कोकिन सहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
सोमबार, मंसिर ४, २०८०
इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन्।उनको साथबाट प्रहरीले १ किलो ९ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।
झापाका १०० भन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै ठग्ने सञ्जय सरदार पक्राउ
आइतबार, मंसिर ३, २०८०
सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएको साउन महिना देखि बेपत्ता बनेका थिए । उनले ५ करोड रुपैयाँ भन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।
नक्कली नोट सहित वीरगञ्जबाट २ जना पक्राउ
शुक्रबार, मंसिर १, २०८०
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले वीरगञ्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाए पछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
बाँकेमा ज्यान मार्ने उद्योगमा फरार आकाश राना प्रहरीको गोली लागेर घाइते
शुक्रबार, मंसिर १, २०८०
कोहलपुरको चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीनबहादुर विकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैँडा मृत फेला
शुक्रबार, मंसिर १, २०८०
६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मक रूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा ३ दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ ।
मुगु सामूहिक हत्या प्रकरण : हत्यामा लुटपाटसँगै पारिवारिक रिसिइवी
शुक्रबार, कात्तिक २४, २०८०
हत्याको मुख्य योजना सुन लुट्ने भए पनि रिसइवी समेत भएको खुलेको छ। हत्यामा संलग्नमध्ये गोपाल बोहोरा र उनका दाइ श्रीदेवीका श्रीमान् दीपक सँगै वैदेशिक रोजगारीमा कतार गएका थिए । तर, उनीहरूले राम्रो काम नपाएपछि स्वदेश फर्किए।
मुगु सामूहिक हत्याका आरोपीलाई आज सार्वजनिक गरिँदै
शुक्रबार, कात्तिक २४, २०८०
पक्राउ परेका व्यक्ति मृतककै नातेदार, मुगु छायाँनाथ रारा नगरपालिकाका–३० वर्षीय गोरखबहादुर शाही रहेको बताइएको छ ।
सामूहिक बलात्कार अभियोगमा २ कराते प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना
बुधबार, कात्तिक २२, २०८०
विराटनगर-४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव थिए भने ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन्। पीडित माथि गएको जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए। त्यसपछि पीडितको अश्लील भिडिओ बनाई उनीमाथि पटक पटक जबरजस्ती...
साताको लोकप्रीय