दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेकाे आराेपमा आमा पक्राउ
बिहीबार, कात्तिक ९, २०८०
संविधान दिवसमा राष्ट्रपतिबाट आममाफी पाएका लोकबहादुर २५ दिन भित्रै अर्को हत्यामा संलग्न
बिहीबार, कात्तिक २, २०८०
लोकबहादुरले भावनालाई उनका श्रीमान् विदेश जाँदा ५ लाख रुपैयाँ सापटी दिएको समेत पाइएको छ । भावनाले डिग्रे मन्दिरमा गएर विवाह गरौँ भनेपछि आवेगमा आएर आफूले हत्या गरेको लोकबहादुरले बयान दिएको भट्टराईले बताए । भावना र लोकबहादुरका बीचमा कारागारमा समेत भेट भएको प्रहरीले जनाएको छ ।
उपभोक्ता ठग्ने गैरीगाउँको भ्याली बाबा पेट्रोल पम्पमा सिल
बुधबार, कात्तिक १, २०८०
सोमबार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै केही पम्पहरूले बिक्री वितरण नगर्ने चेतावनी दिएका थिए। काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको, कमसल पेट्रोल वितरण भएको लगायतका गुनासाहरू आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो।
सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान
शुक्रबार, असोज २६, २०८०
साथै उनले विभिन्न मिति र स्थानमा अहिलेसम्म अन्य ९ जनाको पनि हत्या गरेको तर कसैलाई चिन्दिनँ बयान दिँदै प्रहरीलाई अनुसन्धान गर्न चुनौती दिएका छन् ।
गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूह माथि गोली चलाउँदा १ जना घाइते ३ जना प्रहरी नियन्त्रणमा
बिहीबार, असोज २५, २०८०
उनीहरूबाट एउटा पेस्तोल ७ राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ। उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन।
हजुर आमाको हत्या गरी फरार कृष्ण भन्ने तोयानाथ १९ वर्ष पछि साधुको भेषमा पक्राउ
बुधबार, असोज २४, २०८०
हत्याको समयमा उनी २४ वर्षका थिए। हत्या लगत्तै उनले नवलपरासीको एक होटलमा ४ महिना काम गरेको र त्यसपछि विभिन्न स्थानमा भेष बदली लुकीछिपी हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।
६१ किलो तस्करी सुन प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई थुनामा पठाउन आदेश
शनिबार, असोज २०, २०८०
अभियोगपत्र अनुसार तस्करीमा संलग्न मुख्य व्यक्तिहरू मिस ली र मिस्टर लिन रहे पनि नेपाल सुन ल्याउने चिनियाँ नागरिकहरूले योजनाबद्ध रूपमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बतियन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, नेपाली नागरिकहरू किशोर बस्नेत, सुमन खरेल, शिव सर्राफ र हर्कराज राईलाई प्रयोग गरेको देखिएको थियो ।
४८ घण्टा पछि वीरगञ्जको बालसुधार गृहबाट फरार २ जना कैदी पक्राउ
सोमबार, असोज १५, २०८०
कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबरजस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो । फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौल तर्फ गएको दृश्य नाकामा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएको थियो।
साताको लोकप्रीय