Kath Khabar
भारत तर्फ लैजाँदै गरेको २५० किलो गाँजा सहित २ जना पक्राउ
भारत तर्फ लैजाँदै गरेको २५० किलो गाँजा सहित २ जना पक्राउ गए राति ज १ त ५५५१ नम्बरको ट्र्याक्टरमा गाँजा राखेर भारत तर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । बरामद भएको गाँजाको मूल्य ३० लाख रुपैयाँ भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
मुगुमा सामूहिक हत्या गरिएका चारै जनाको शव परीक्षणका लागि गमगढी ल्याइयो
मुगुमा सामूहिक हत्या गरिएका चारै जनाको शव परीक्षणका लागि गमगढी ल्याइयो अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायाँनाथ रारा-६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो ।
दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेकाे आराेपमा आमा पक्राउ
दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेकाे आराेपमा आमा पक्राउ लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
संविधान दिवसमा राष्ट्रपतिबाट आममाफी पाएका लोकबहादुर २५ दिन भित्रै अर्को हत्यामा संलग्न
संविधान दिवसमा राष्ट्रपतिबाट आममाफी पाएका लोकबहादुर २५ दिन भित्रै अर्को हत्यामा संलग्न लोकबहादुरले भावनालाई उनका श्रीमान् विदेश जाँदा ५ लाख रुपैयाँ सापटी दिएको समेत पाइएको छ । भावनाले डिग्रे मन्दिरमा गएर विवाह गरौँ भनेपछि आवेगमा आएर आफूले हत्या गरेको लोकबहादुरले बयान दिएको भट्टराईले बताए । भावना र लोकबहादुरका बीचमा कारागारमा समेत भेट भएको प्रहरीले जनाएको छ ।
उपभोक्ता ठग्ने गैरीगाउँको भ्याली बाबा पेट्रोल पम्पमा सिल
उपभोक्ता ठग्ने गैरीगाउँको भ्याली बाबा पेट्रोल पम्पमा सिल सोमबार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै केही पम्पहरूले बिक्री वितरण नगर्ने चेतावनी दिएका थिए। काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको, कमसल पेट्रोल वितरण भएको लगायतका गुनासाहरू आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो।
सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान
सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान साथै उनले विभिन्न मिति र स्थानमा अहिलेसम्म अन्य ९ जनाको पनि हत्या गरेको तर कसैलाई चिन्दिनँ बयान दिँदै प्रहरीलाई अनुसन्धान गर्न चुनौती दिएका छन् । 
 गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूह माथि गोली चलाउँदा १ जना घाइते ३ जना प्रहरी नियन्त्रणमा
 गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूह माथि गोली चलाउँदा १ जना घाइते ३ जना प्रहरी नियन्त्रणमा उनीहरूबाट एउटा पेस्तोल ७ राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ। उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन।
हजुर आमाको हत्या गरी फरार कृष्ण भन्ने तोयानाथ १९ वर्ष पछि साधुको भेषमा पक्राउ
हजुर आमाको हत्या गरी फरार कृष्ण भन्ने तोयानाथ १९ वर्ष पछि साधुको भेषमा पक्राउ हत्याको समयमा उनी २४ वर्षका थिए। हत्या लगत्तै उनले नवलपरासीको एक होटलमा ४ महिना काम गरेको र त्यसपछि विभिन्न स्थानमा भेष बदली लुकीछिपी हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।
६१ किलो तस्करी सुन प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई थुनामा पठाउन आदेश
६१ किलो तस्करी सुन प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई थुनामा पठाउन आदेश अभियोगपत्र अनुसार तस्करीमा संलग्न मुख्य व्यक्तिहरू मिस ली र मिस्टर लिन रहे पनि नेपाल सुन ल्याउने चिनियाँ नागरिकहरूले योजनाबद्ध रूपमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बतियन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, नेपाली नागरिकहरू किशोर बस्नेत, सुमन खरेल, शिव सर्राफ र हर्कराज राईलाई प्रयोग गरेको देखिएको थियो ।
Weather Update