Kath Khabar
थप दाइजो नपुगेको निहुँमा २१ महिना अघि विवाह गरेको श्रीमतीको हत्या
थप दाइजो नपुगेको निहुँमा २१ महिना अघि विवाह गरेको श्रीमतीको हत्या नागेन्द्रले निकितासँग विवाह हुनु अगावै पहिलो विवाह गरिसकेको खुलेको छ । उनले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर झुक्याएर निकितासँग दोस्रो विवाह गरेको जनाइएको छ । पहिलो श्रीमतीबाट जन्मिएकी छोरीको समेत मृत्यु भएकोले उक्त मृत्युको घटना पनि शंकास्पद रहेको पीडित परिवारले आरोप लगाए ।
अमेरिकाबाट आएको 'पार्सल' मा गाँजा र हेरोइन 
अमेरिकाबाट आएको 'पार्सल' मा गाँजा र हेरोइन  लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइन सहित ४ गरी १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला
काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला उनीहरूको टाउको र शरीरलगायत विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ ।
नक्कली नागरिकता बनाइदिने भारतीय पक्राउ
नक्कली नागरिकता बनाइदिने भारतीय पक्राउ उनलाइ सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ । 
खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभियुक्त १५ जनासँग बयान सुरू
खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभियुक्त १५ जनासँग बयान सुरू जिल्ला अदालत संखुवासभाले कारागारका तीन कर्मचारी र तीनजना प्रहरीलाई शुक्रबार छाडिसकेको छ। मुलुकी अपराधसंहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ।
ललिता निवास प्रकरण: थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना
ललिता निवास प्रकरण: थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना आरोपीमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्व मन्त्री तथा पूर्व सचिवसमेत छन् ।
सुन तस्करी प्रकरण : भन्सार अधिकृत सहित थप ३ जना पक्राउ
सुन तस्करी प्रकरण : भन्सार अधिकृत सहित थप ३ जना पक्राउ सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाईएको छ । यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।
शरणार्थी मुद्दा माथि उच्च अदालतमा आज सुनुवाइ हुँदै
शरणार्थी मुद्दा माथि उच्च अदालतमा आज सुनुवाइ हुँदै गत १ असारमा जिल्ला अदालत काठमाडौैंले ‘तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन’ भन्दै १६ जनालाई थुनामा पठाएको थियो । थुनामा परेका सबैजना उच्च अदालत गएका छन् । जसमा पूर्वमन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाण समेत छन् । 
Weather Update