Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका केशव तुलाधर पक्राउ 
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका केशव तुलाधर पक्राउ  उनलाई सानोभर्‍याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ।
सौतेनी आमाले बासीभात खान दिएको झोँकमा मारेर जलाउने युवक पक्राउ
सौतेनी आमाले बासीभात खान दिएको झोँकमा मारेर जलाउने युवक पक्राउ मिरा देवीको मृत्यु भए लगत्तै आतिएर आरोपित प्रेमले उनको मृत शरिरमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको धनुषा प्रहरी प्रमुख बिश्वराज खडकाले जानकारी गराएका छन् ।
मोटरसाइकल चोरी गर्ने गिरोह १४ वटा मोटरसाइकल सहित रूपन्देहीमा पक्राउ 
मोटरसाइकल चोरी गर्ने गिरोह १४ वटा मोटरसाइकल सहित रूपन्देहीमा पक्राउ  गत फागुन यता हराएका मोटरसाईकल खोजीका लागी डेढ महिना देखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको मृत्यु, १४ घाइते
चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको मृत्यु, १४ घाइते आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २५ वर्षका एक जनालाई पक्राउ गरेको छ । यो आक्रमण नियोजित भएको हुन सक्ने आशङ्का गरिएको छ ।
जग्गाको विवादमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ
जग्गाको विवादमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ जग्गाको विषयमा विवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा भाउजू मिरा गम्भीर घाइते भएकी थिइन्।
साँढे ६ लाख लुट्ने वडाध्यक्ष विनोद सिंह विष्ट पक्राउ
साँढे ६ लाख लुट्ने वडाध्यक्ष विनोद सिंह विष्ट पक्राउ वडाध्यक्ष विष्ट सहित ३ जनाको टोलीले केही दिनअघि खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपियाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
मृगलाई गोली हान्दा आफ्नै साथीको मृत्यु
मृगलाई गोली हान्दा आफ्नै साथीको मृत्यु असार २२ गते राति गोली लागेर दिप्सनको मृत्यु भएपछि घटनामा संलग्नहरूले मृतकलाई खोलाको बगरमा पुरेका थिए।
श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जना सहित सिक्री किन्ने भारतीय ब्यापारी पक्राउ
श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जना सहित सिक्री किन्ने भारतीय ब्यापारी पक्राउ बिहानपख हिँडडुल गर्ने महिलाहरूलाई लक्षित गरी उनीहरूले सुनको सिक्री लुट्ने गरेको केसीले बताए। असार १ गतेदेखि २० गतेसम्म उनीहरूले टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटेका थिए।
गोरखपुरकी 'लेडी डन' गीता तिवारी भैरहवाबाट पक्राउ
गोरखपुरकी 'लेडी डन' गीता तिवारी भैरहवाबाट पक्राउ प्रहरीले तिवारीका साथबाट कटुवा पेस्तोल १ थान, केएफ ७.६५ लेखेको गोली ३ राउन्ड, २ वटा खुकुरी, १ चक्कु, सलाई रिन्च ३ वटा, १ छिनो, १ मोटरसाइकल, १ भारतीय नम्बर प्लेट भएको स्कुटर , ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रुपैयाँ र ५ हजार ४ सय ४५ भारतीय रुपैयाँ बरामद...
१६ वर्षीया नाबालिग बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक रुदिल श्रेष्ठ पक्राउ
१६ वर्षीया नाबालिग बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक रुदिल श्रेष्ठ पक्राउ जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका २ जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवाल विरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।
'वान एक्स बेट' प्रकरण : अरूको नागरिकता प्रयोग गरी ३१ करोड रुपैयाँको कारोबार
'वान एक्स बेट' प्रकरण : अरूको नागरिकता प्रयोग गरी ३१ करोड रुपैयाँको कारोबार जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरी बिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनधिकृत रूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार २ सय ५२ रुपैयाँ जम्मा गरेर त्यो रकम अन्य खातामा पठाएको खुल्न आएको छ।
Weather Update