Kath Khabar
२ जना बच्चालाई बोरामा राखेर भारत लैजाँदै गरेका १ भारतीय पक्राउ
२ जना बच्चालाई बोरामा राखेर भारत लैजाँदै गरेका १ भारतीय पक्राउ उनले देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरा बोरामा राखेर भारत लैजादै गर्दा फेला पारिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।
'ब्रेक शु' सुन प्रकरण : पक्राउ परेका २ चिनियाँ नागरिकसँग भारतीय आधारकार्ड फेला
'ब्रेक शु' सुन प्रकरण : पक्राउ परेका २ चिनियाँ नागरिकसँग भारतीय आधारकार्ड फेला ३ जना चिनियाँ नागरिकसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी भएको नागरिकता र १ जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको पनि उहाँले बताउनुभयो ।
अवैध तरिकाबाट नेपालबाट भारतीय बजारमा मादक पदार्थको व्यापक चोरी पैठारी
अवैध तरिकाबाट नेपालबाट भारतीय बजारमा मादक पदार्थको व्यापक चोरी पैठारी सशस्त्रले मदिराको बिलबिजक केही नभएको जनाएको छ । भिसिटिएस र भ्याट बिल समेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडी सहित १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजश्व कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
इरानमा ५ जना सामूहिक बलात्कारीलाई फाँसी
इरानमा ५ जना सामूहिक बलात्कारीलाई फाँसी गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेत अवस्थामा बलात्कार गरेको अभियोगमा ३ जनालाई मृत्युदण्ड दिएको थियो।
गहनाका लागि ५२ वर्षीया महिलाको हत्या
गहनाका लागि ५२ वर्षीया महिलाको हत्या उनले चोरी गरेको भिभो कम्पनीको मोबाइल, गालेर स्वरूप परिवर्तन गरेको अवस्थामा सुनको सिक्री १ थान, तिलहरी १ थान, सुनका कानबाली १ जोडा र सुनको चन्द्रमा १ थान समेत बरामद गरिएको उनले जानकारी दिए । 
Weather Update