मणिपुरमा महिलामाथि दुर्व्यवहार सामूहिक बलात्कार र हत्याको कसुरमा ४ जना पक्राउ
शुक्रबार, साउन ५, २०८०

तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धाको बसभित्रै सामूहिक बलात्कार
शुक्रबार, साउन ५, २०८०
तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित पार्किङ गरी राखेको ना.४ ख ७८४८ नम्बरको गाडीभित्र उनीहरूले ती महिलालाई गएराति जबरजस्ती करणी गरेका थिए ।

१०० किलो गाँजासहित १ जना पक्राउ
आइतबार, असार ३१, २०८०
विशेष सूचनाको आधारमा अस्थायी पोष्ट थानाभञ्ज्याङबाट प्रहरीको टोली खटिएको थियो। त्यसक्रममा हेटौंडाबाट पथलैया जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नं. को बोलेरो पिकअप गाडी प्रहरीले चेक गरेको थियो।

एलओडीबाट किशोरीलाई बागडोल पुर्याई बलात्कार गर्ने कोइराला कारागार चलान
शुक्रबार, असार २९, २०८०
कास्कीका ४९ वर्षीय सुदन बहादुर कोइरालालाई कारागार चलान गर्ने आदेश भएको हो । कोइरालाले १६ वर्षीया किशोरीलाई जेठ ३१ गते बागडोलस्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोप पछि प्रहरीले तत्कालै उनलाई पक्राउ गरेको थियो ।

आफ्नै हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातिको मृत्यु, अर्का नाति घाइते
शुक्रबार, असार २९, २०८०
जिल्लाको पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश साउदको कुटपिटबाट २ वर्षीय रोसन साउदको मृत्यु भएको हो भने ८ वर्षीय रिजन साउद गम्भीर घाइते भएका हुन् ।
ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल पक्राउ
बिहीबार, असार २८, २०८०
घुस बापतको जग्गा उनले श्रीमती विद्या पौडेल गौतमको नाममा दर्ता गराएका थिए । उनले उक्त जग्गा १ लाख ३१ हजार ३ सय रुपैयाँमा २९ जेठ ०५० मा बकस लिई पास गराएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका केशव तुलाधर पक्राउ
बिहीबार, असार २८, २०८०
उनलाई सानोभर्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ।
सौतेनी आमाले बासीभात खान दिएको झोँकमा मारेर जलाउने युवक पक्राउ
मंगलबार, असार २६, २०८०
मिरा देवीको मृत्यु भए लगत्तै आतिएर आरोपित प्रेमले उनको मृत शरिरमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको धनुषा प्रहरी प्रमुख बिश्वराज खडकाले जानकारी गराएका छन् ।
मोटरसाइकल चोरी गर्ने गिरोह १४ वटा मोटरसाइकल सहित रूपन्देहीमा पक्राउ
सोमबार, असार २५, २०८०
गत फागुन यता हराएका मोटरसाईकल खोजीका लागी डेढ महिना देखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको मृत्यु, १४ घाइते
सोमबार, असार २५, २०८०
आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २५ वर्षका एक जनालाई पक्राउ गरेको छ । यो आक्रमण नियोजित भएको हुन सक्ने आशङ्का गरिएको छ ।

जग्गाको विवादमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ
सोमबार, असार २५, २०८०
जग्गाको विषयमा विवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा भाउजू मिरा गम्भीर घाइते भएकी थिइन्।
साताको लोकप्रीय