गोकर्णेश्वरको नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच
शुक्रबार, वैशाख २२, २०८०
१०६ जना नक्कली शरणार्थीले दिए २३ करोड २५ लाख ठगिएको उजुरी
बिहीबार, वैशाख २१, २०८०
विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्। पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौं लगायत स्थानमा पटक पटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ।
पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि ३ दिन म्याद थप
बुधबार, वैशाख २०, २०८०
पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले पक्राउ गर्ने तयारीमा रहेका उनी आफैं प्रहरी समक्ष उपस्थित भएका थिए।
एमाले सांसद कोइरीलाई पक्रन प्रहरीद्वारा सभामुखलाई पत्र, कोइरीको सांसद पद निलम्बन पक्राउ पुर्जी जारी
मंगलबार, वैशाख १९, २०८०
प्रहरी प्रधान कार्यालयले गत ७ पुसमा पनि संसद् सचिवालयसँग कोइरी पक्राउका लागि सहयोग माग्दै पत्र लेखेको थियो। उक्त पत्र संघीय संसद्का महासचिवलाई लेखिएको थियो। तर पत्र आएपछि पनि सांसद कोइरी संसद् बैठकमा हाकाहाकी उपस्थित भएका थिए।
यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरूद्ध १ करोडको भ्रष्टाचार मुद्दा
मंगलबार, वैशाख १९, २०८०
उनले आफ्ना सम्पत्तिहरू पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पनि अख्तियारले जनाएको छ।
बुढानीलकण्ठमा अखाद्य मह बनाउने उद्योगमा प्रहरीको छापा, संचालक पक्राउ
मंगलबार, वैशाख १९, २०८०
बुढानीलकण्ठ वडा नं. २ बस्ने पवन सत्यालले संचालन गरेको सो उद्योगबाट बिभिन्न खाद्य अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन गरी कालो बजारी गरेको भन्ने गोप्य सुचना प्रहरीले पाएपछि छापा मारिएको थियो ।
निरा पाण्डेका हत्या आरोपी विनोद विश्वकर्मा सार्वजनिक
आइतबार, वैशाख १७, २०८०
हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेका १२ सय रुपैयाँ लिएर गएका विश्वकर्माले उक्त सिक्री बेचेको भेटिएको प्रहरीले जनाएको छ । सो सिक्री पनि फेला पारिसकेको प्रहरीको भनाइ छ ।
टेक्ससको अर्को गोलीकाण्डमा ८ वर्षीय बालक सहित ५ को हत्या
आइतबार, वैशाख १७, २०८०
हाउसटनको क्लिभल्यान्डमा भएको सो घटनामा गोली चलाउने व्यक्ति मेक्सिकोका ३८ वर्षीय फ्रान्सिसको ओरोपेच रहेको प्रहरीले जनाएको छ। उनी हाल फरार छन्।
साताको लोकप्रीय