Kath Khabar
अमेरिकाको फिलाडेल्फियामा अर्को  गोलीकाण्ड,  ४ को मृत्यु, ४ घाइते
अमेरिकाको फिलाडेल्फियामा अर्को  गोलीकाण्ड, ४ को मृत्यु, ४ घाइते फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार १ जना संदिग्ध आक्रमाणकारीलाई  हिरासतामा लिइएको छ। दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफल बोकेको उसले किशोर माथि गोली हानेको थियो।
ललिता निवास प्रकरण : थप २ जना पक्राउ 
ललिता निवास प्रकरण : थप २ जना पक्राउ  हिजो पक्राउ पर्नेमा शिवजी भट्टराई, धमान कुमार कार्की र बाबुराज महर्जन छन्। सिआइबीक अनुसार महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरपालिका-४ का तत्कालीन वडासचिव र कार्की नापी कार्यालय डिल्लीबजारका नापी सर्वेक्षक हुन् । भट्टराई हाल काठमाडौं महानगरपालिकामातहत सहकारी विभागमा कार्यरत छन् ।
ललिता निवास प्रकरण : बालुवाटारको १४३ रोपनी हिनामिना गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस
ललिता निवास प्रकरण : बालुवाटारको १४३ रोपनी हिनामिना गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस सरकारी जग्गा सुवर्ण शमशेरको परिवारको नाममा लैजान सहयोग गर्ने १० कर्मचारी र २ बिचौलियाले बकसका रूपमा प्रतिव्यक्ति ५ रोपनीसम्म घुस लिएका थिए।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरि नारायण रौनियार बानेश्वरबाट पक्राउ
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरि नारायण रौनियार बानेश्वरबाट पक्राउ उनी २०७४ मा पर्सा क्षेत्र नम्बर ३ बाट तत्कालीन संघीय समाजवादी फोरमको सांसद समेत भएका थिए। अख्तियारले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको थियो।
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई १ वर्ष ३ महिना कैद सजाय
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई १ वर्ष ३ महिना कैद सजाय अख्तियारले २३ पुस ०७५ मा खड्का विरुद्ध मुद्दा चलाएको थियो। जस माथि करिब ५ वर्षपछि फैसला आएको हो। विशेषका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार अख्तियारले मागदाबी लिए बमोजिम खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयर लगायतका सम्पत्ति जफत हुने भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण : थप १ जना पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरण : थप १ जना पक्राउ पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी ज्ञानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो।
वान एक्स बेट प्रकरण : थप एक युट्युबर पक्राउ
वान एक्स बेट प्रकरण : थप एक युट्युबर पक्राउ काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो। उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ। थापा मगर युट्युबमा मोटो-ब्लगिङ गर्थे। 
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय सिलवाल पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय सिलवाल पक्राउ नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि
विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि गौरादह नगरपालिका-२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।
कर फर्छ्यौट भ्रष्टाचार मुद्दामा चुडामणि शर्मा सहित ३ जनालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना
कर फर्छ्यौट भ्रष्टाचार मुद्दामा चुडामणि शर्मा सहित ३ जनालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका २ मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो। गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो। 
फर्पिङमा साथीको हत्या गरी फरार भएका पुरूष पक्राउ
फर्पिङमा साथीको हत्या गरी फरार भएका पुरूष पक्राउ हत्या पछि उनी फरार भएका थिए। फरार रहेका शेर्पालाई प्रहरीले खोजी गर्नेक्रममा विशेष सुचनाको आधारमा शनिबार पक्राउ गर्न सफल भएको एसपी रेग्मीले जानकारी दिए।
Weather Update