Kath Khabar
हाइप्रोफाइल नक्कली भुटानी शरणार्थी प्रकरणमा आज शुक्रबार नै आदेश आउने सम्भावना
हाइप्रोफाइल नक्कली भुटानी शरणार्थी प्रकरणमा आज शुक्रबार नै आदेश आउने सम्भावना प्रतिवादी तर्फका वकिलले उठाएका प्रश्नहरु माथि केन्द्रित रहेर सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् । 
अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ
अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ '९ जना भारतीय नागरिकलाई औषधि सहित नियन्त्रणमा लिएका छौँ', उहाँले भन्नुभयो - 'उनीहरु माथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।'
श्रीमानको कुटपिटबाट घाइते भएकी वडा सदस्यको मृत्यु
श्रीमानको कुटपिटबाट घाइते भएकी वडा सदस्यको मृत्यु श्रीमती ज्ञानुलाई शम्भुले हात/खुट्टा बाँधेर कुटेका थिए। त्यसपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी अस्पताल पठाएको थियो।
वडाध्यक्ष र वडा सचिव ७० हजार घुस सहित पक्राउ
वडाध्यक्ष र वडा सचिव ७० हजार घुस सहित पक्राउ नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु. ७० हजार घुससहित पक्राउ परेका छन् ।  आज वडा अध्यक्ष सहित सोही वडाका सचिव अमृत नारायण मिश्र पनि घुस सहित पक्राउ परेका हुन् ।
वनएक्स बेट र क्रिप्टोकरेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ
वनएक्स बेट र क्रिप्टोकरेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उपत्यकाको मैजुबहाल, मध्यपुर ठिमी, सानो भर्याङ, बुद्दनगर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
जुत्ताको नोक भित्र साढे ५४ लाख बराबरको सुन सहित १ जना पक्राउ
जुत्ताको नोक भित्र साढे ५४ लाख बराबरको सुन सहित १ जना पक्राउ उनी काठमाडौं तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नम्बरको बसमा सवार थिए। त्यसमा सवार साह माथि प्रहरीले चेक गरेको थियो।
काठमाडौंको ओमबहालमा खुकुरी प्रहार गरी आफ्नै दाईको हत्या
काठमाडौंको ओमबहालमा खुकुरी प्रहार गरी आफ्नै दाईको हत्या हत्यापछि फरार भएका भाइ सुरज शाक्यलाई बिहान पौने १० बजे प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ ।
श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या
श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या काठमाडौं पुगेर अन्सारीले, ‘तेरो छोरा मरेको हैन, मैले नै घाँटी थिचेर मारेको हुँ, तँलाई पनि यसरी मारिदिन्छु’ भनेर खातुनलाई फोनबाट बारम्बार धम्की दिनथालेपछि घटनाको यथार्थ उजागर भएको हो ।
सिनामङ्गलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो 
सिनामङ्गलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
Weather Update