Kath Khabar
५ दिनदेखि बेपत्ता कविताको शव वनमा गाडिएको अवस्थामा फेला
५ दिनदेखि बेपत्ता कविताको शव वनमा गाडिएको अवस्थामा फेला ३ जनाको खोजी कार्य गर्दा प्रहरीले कविताको शव फेला पारेको हो। बेपत्ता रहेका मृतक कविताका छोरा र ससुराको पनि खोजी कार्य भइरहेको छ।
भारतीय साथीसँग मिलेर श्रीमानको हत्या
भारतीय साथीसँग मिलेर श्रीमानको हत्या उनीहरू विगत २ वर्षदेखि सम्पर्कमा रहेका थिए। आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डिएसपी पाण्डेले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरण : 'थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने ?' आजदेखि थुनछेक बहस शुरु 
नक्कली भुटानी शरणार्थी प्रकरण : 'थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने ?' आजदेखि थुनछेक बहस शुरु  नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा शुरु भएको थियो । यो प्रकरणको बयानमा सबै अभियुक्तले इन्कारी बयान दिएका छन् ।
अशंबण्डा विवादमा छोराले गरे आफ्नै बुवाको हत्या
अशंबण्डा विवादमा छोराले गरे आफ्नै बुवाको हत्या जेठ ८ गते अंश बण्डाको विषयमा विवाद दिपकले ७० वर्षीय बुवा लोकबहादुर कुमालमाथि कुटपिट गरेका थिए।
राजस्व चुहावट मुद्दामा चुडामणि शर्मा दोषी ठहर, ८-१० वर्ष कैद हुन सक्ने
राजस्व चुहावट मुद्दामा चुडामणि शर्मा दोषी ठहर, ८-१० वर्ष कैद हुन सक्ने उनी विरुद्ध भ्रष्टाचारका २ मुद्दा थिए। ११ असोज ०७८ मा राजस्व चुहावटको आरोप लागेका शर्मालाई विशेष अदाललते ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 
प्रेमीले गरे प्रेमिका र काकाको हत्या
प्रेमीले गरे प्रेमिका र काकाको हत्या ‘आफ्नो प्रस्ताव अस्वीकार गरेपछि त्यसैको रिसइबीमा मोहनले अन्जनी र उनका काका बम बहादुरको चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, थप सोधपुछ र अनुसन्धान भइरहेको छ,’ घलेले भने।
महोत्तरीमा पेस्तोल देखाएर बैंक लुटपाट 
महोत्तरीमा पेस्तोल देखाएर बैंक लुटपाट  ४ जना अज्ञात व्यक्तिहरू आएर बैंक लुटेर फरार रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ। 
Weather Update