सालकको खपेटासहित ललितपुरबाट दुई जना पक्राउ
सोमबार, चैत २७, २०७९
रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ
आइतबार, चैत २६, २०७९
प्रहरीका अनुसार हत्या भएका दुई बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए । त्यही गहनाकै लोभमा बालिकाहरुको हत्या गरेको हुनसक्ने बताएको छ ।
एसइईमा नक्कली परीक्षार्थी खटाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ
आइतबार, चैत २६, २०७९
एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।
विदेशमा मृत्यु भएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ
शुक्रबार, चैत २४, २०७९
विदेशमा मृत्यु भएकाहरुको परिवारलाई सहज रुपमा बीमा वापतको रकम उपलव्ध गराइदिने भन्दै बीमा रकम प्राप्त भएपछि आधा मात्रै परिवारलाई बुझाउने पाइएको प्रहरीले जनाएको छ ।
ब्राजिलको किन्डरगार्टन प्रि-स्कूलमा भएको आक्रमणमा ४ बालबालिकाको मृत्यु, ४ घाइते
बिहीबार, चैत २३, २०७९
आक्रमणमा अन्य ४ बालबालिका घाइते भएका छन् । घाइते सबै बालबालिका ३ वर्ष मुनिका रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।
अमेरिकाको विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु
मंगलबार, चैत १४, २०७९
मृत्यु हुनेमा स्कुलका ३ बालबालिका, स्कुल प्रमुख, शिक्षिका र सुरक्षा गार्ड रहेका छन् । प्रहरीको गोली लागेर गोली चलाउने युवती समेत मारिएकी छन् ।
दुबईमा ५ लाख ४ हजार रुपैयाँमा बेचिएकी नेपाली युवतीको उद्दार
शुक्रबार, चैत १०, २०७९
कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेको समेत खुल्न आएको छ ।
महिलालाई पेट्रोल छर्की आगो लगाउन खोज्ने प्रेम बहादुर पक्राउ
शुक्रबार, चैत १०, २०७९
१ लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए ।
सोनु निगमको घरवाट ७२ लाख चोरी
बिहीबार, चैत ९, २०७९
अगम कुमार गायक निगमका ८ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो।
गैह्रनेपाली तिब्बेतियनलाई नेपाली नागरिकता दिलाउने कार्यमा सक्रिय पाँच जनालाई पक्राउ
बुधबार, चैत ८, २०७९
साथै कटवालले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट गैरनेपाली विशेषगरि तिब्बतियन शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा बिभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको पनि खुलेको छ ।
साताको लोकप्रीय