चिट्ठा परेको भन्दै २२ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ
आइतबार, वैशाख ३१, २०८०
1683874375.jpg)
सिङ्गापुर, दुबइ र माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ
शुक्रबार, वैशाख २९, २०८०

खाजा खान गएका व्यक्तिको हत्या पछि गल्छी त्रिशुली सडक अबरुद्ध, होटलका सञ्चालक सहित ६ जना पक्राउ
बिहीबार, वैशाख २८, २०८०
खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) धर्मजित थिङले बताउनुभयो।
बलात्कार आरोपितलाई पक्राउ गर्दा प्रहरी माथि ढुंगामुढा, बलात्कारी हत्कडी सहित फरार
सोमबार, वैशाख २५, २०८०
३१ वर्षीय संक बुढाले २०७९ असोज ३१ गते स्थानीय दलित महिला माथि बलात्कार गरेको आरोप छ। कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले किटानी जाहेरी दिएको थियो।
झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता लिने भारत बिहार घर भएका १० जना नागरिकहरू पक्राउ
आइतबार, वैशाख २४, २०८०

अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा अर्को गोलीकाण्ड ९ जनाको मृत्यु
आइतबार, वैशाख २४, २०८०
गन वाइलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा कम्तीमा १९८ गोलीबारीका घटना भएका छन् । गत सातामात्रै टेकससमा १ व्यक्तिले ५ जनाको गोली चलाइ हत्या गरेका थिए।
१०६ जना नक्कली शरणार्थीले दिए २३ करोड २५ लाख ठगिएको उजुरी
बिहीबार, वैशाख २१, २०८०
विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्। पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौं लगायत स्थानमा पटक पटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ।

पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि ३ दिन म्याद थप
बुधबार, वैशाख २०, २०८०
पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले पक्राउ गर्ने तयारीमा रहेका उनी आफैं प्रहरी समक्ष उपस्थित भएका थिए।
साताको लोकप्रीय