जर्मनीको चर्चमा भएको गोलीकाण्डमा ७ को मृत्यु
शुक्रबार, फागुन २६, २०७९
भक्तपुर तलेजु मन्दिरभित्र मूर्ति चोरी प्रयासको आरोपमा इटालियन नागरिक पक्राउ
बिहीबार, फागुन २५, २०७९
ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे ।
४२५ करोड बराबरको लागुऔषध हेरोइन बरामद
मंगलबार, फागुन २३, २०७९
भारतीय तटीय गार्ड (आईसीजी) ले सोमबार संयुक्त कारबाहीमा ४२५ करोड रुपैयाँको लागूऔषध सहितको इरानी डुङ्गालाई नियन्त्रणमा लिएको छ ।
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट
बिहीबार, फागुन १८, २०७९
यसरी ठगी गरेको रकममध्ये २२ करोडको जग्गा नै खरिद गरिसकेका र घर निर्माण, शेयर, सुन खरिद, कम्पनी र बीमालगायतमा लगानी गरेको भेटिएको छ ।
महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिना कोर्ट मार्शलमा
बुधबार, फागुन १७, २०७९
उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा जोडिएको आरोपमा महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।
दर्ता नगरेको औषधि पसल संचालन गरी औषधिको अवैध कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
बुधबार, फागुन १७, २०७९
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ
सोमबार, फागुन १५, २०७९
उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरु मध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाई फकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ।
अवैध चितुवाको हड्डी सहित २ जना पक्राउ
आइतबार, फागुन १४, २०७९
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
साताको लोकप्रीय