Kath khabar
९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा
९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँग गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमान सहित ४ पक्राउ
श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमान सहित ४ पक्राउ सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका-२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला थियो । निधन भएकी महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको थियो ।
चितवनबाट ५३ किलो गाँजा सहित २ जना पक्राउ
चितवनबाट ५३ किलो गाँजा सहित २ जना पक्राउ आज बिहान १ बजे राप्ती नगरपालिका-१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइ छिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो।
लोत्से मलस्थित मोबाइल पसलमा लुटपाट, तोडफोड र आगजनी गर्ने ४० जनामाथि अनुसन्धान सुरू
लोत्से मलस्थित मोबाइल पसलमा लुटपाट, तोडफोड र आगजनी गर्ने ४० जनामाथि अनुसन्धान सुरू नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्ठनलगायतको नेतृत्वमा भएको आन्दोलनले उग्र रुप लिँदा उक्त घटना भएको थियो ।
मलेसिया बसेर महिलाको चरित्र हत्या गर्ने व्यक्ति नेपाल फर्किने क्रममा विमानस्थलबाटै पक्राउ
मलेसिया बसेर महिलाको चरित्र हत्या गर्ने व्यक्ति नेपाल फर्किने क्रममा विमानस्थलबाटै पक्राउ उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रहरीको गाडी आगजनी गर्ने र लोत्से मल तोडफोड गर्ने १५ जना पक्राउ
प्रहरीको गाडी आगजनी गर्ने र लोत्से मल तोडफोड गर्ने १५ जना पक्राउ आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको २ वटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने नयाँ बसपार्कस्थित लोेत्से मल तोडफोड गर्नुका साथै त्यसभित्र पसेर मोबाइल लुटपाट गरेका थिए ।
चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ
चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ घट्टेकुलोस्थित दीपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोबाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो ।
लोत्से मलको मोबाइल पसलमा लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ व्यक्तिहरू पक्राउ
लोत्से मलको मोबाइल पसलमा लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ व्यक्तिहरू पक्राउ उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं ४ दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
नक्कली सवारी चालक अनुमती पत्र बनाउने समूह पक्राउ
नक्कली सवारी चालक अनुमती पत्र बनाउने समूह पक्राउ काठमाडौं उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त कार्यालयमा संग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
नक्कली डलर सहित दुबईमा समातिए चलचित्र विकास बोर्डका लेखा अधिकृत 
नक्कली डलर सहित दुबईमा समातिए चलचित्र विकास बोर्डका लेखा अधिकृत  नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।
Weather Update