Kath Khabar
गाडी चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
गाडी चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ चोभार डाँडास्थित खाली चौरमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको अवस्थामा उक्त गाडीसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।
वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश भुवन गिरी पक्राउ
वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश भुवन गिरी पक्राउ यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावल विरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
वडाध्यक्षको छोराले नै मोटरसाइकल चोरेपछि.....
वडाध्यक्षको छोराले नै मोटरसाइकल चोरेपछि..... सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा शंका लागि प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको थियो ।
रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ
रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ प्रहरीका अनुसार हत्या भएका दुई बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए । त्यही गहनाकै लोभमा बालिकाहरुको हत्या गरेको हुनसक्ने बताएको छ ।
एसइईमा नक्कली परीक्षार्थी खटाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ
एसइईमा नक्कली परीक्षार्थी खटाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।
विदेशमा मृत्यु भएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ
विदेशमा मृत्यु भएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ विदेशमा मृत्यु भएकाहरुको परिवारलाई सहज रुपमा बीमा वापतको रकम उपलव्ध गराइदिने भन्दै बीमा रकम प्राप्त भएपछि आधा मात्रै परिवारलाई बुझाउने पाइएको प्रहरीले जनाएको छ ।
ब्राजिलको किन्डरगार्टन प्रि-स्कूलमा भएको आक्रमणमा ४ बालबालिकाको मृत्यु, ४ घाइते
ब्राजिलको किन्डरगार्टन प्रि-स्कूलमा भएको आक्रमणमा ४ बालबालिकाको मृत्यु, ४ घाइते आक्रमणमा अन्य ४ बालबालिका घाइते भएका छन् । घाइते सबै बालबालिका ३ वर्ष मुनिका रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।
Weather Update