बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरको झम्सिखेलबाट पक्राउ
बुधबार, फागुन ३, २०७९
अवैध लागूऔषध सहित भक्तपुरबाट दुईजना पक्राउ
आइतबार, माघ २९, २०७९
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने २६ वर्षीय सुमित पौडेल र २६ वर्षीय सनम तित्तल रहेका छन् ।
स्थानीयले प्रहरीलाई बुझाएको चोर मेडिकल कलेजबाट फरार
आइतबार, माघ २९, २०७९
युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले टाका लगाउने क्रममा कोठाभित्रैबाट बिरामी भागेको स्वीकार गरे।
चर्चित दक्षिण अफ्रिकी र्यापर एकेएको गोली हानी हत्या
आइतबार, माघ २९, २०७९
र्यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै थिए तब २ हतियारधारी मानिसहरू नजिक आए र उनीहरूलाई नजिकबाट गोली हाने। यसपछि आक्रमणकारीहरू पैदलै घटनास्थलबाट भागेका थिए ।
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट पक्राउ
शनिबार, माघ २८, २०७९
तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका-९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गर्ने पक्राउ
शुक्रबार, माघ २७, २०७९
उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
गैँडाको खाग ओसारपसार तथा खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ
शुक्रबार, माघ २७, २०७९
ब्युरोको टोलीले विशेष सूचनाका आधारमा गएको पुस १९ गते जिल्ला काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट गैँडाको १ थान खाग सहित सुरुमा इन्द्रमणि आचार्य र जमुना कुमारी शर्मालाई पक्राउ गरेको थियो ।
१० करोड घुस मागेको अडियो प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित
शुक्रबार, माघ २७, २०७९
थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ ।
फेक आइडी मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ
बुधबार, माघ २५, २०७९
साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मिटरब्याजी दिलिप साह हातहतियार सहित पक्राउ
बुधबार, माघ २५, २०७९
धनुषाका प्रहरी नायव उपरीक्षक दिपककुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले मिटरब्याजी साहको घर तथा पसलको खानतलासी गर्दा हातहतियार तथा गोली सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ
सोमबार, माघ २३, २०७९
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीलाई जिस्काएको निहुँमा हम्मरले हानेर हत्या गर्ने दम्पति पक्राउ
आइतबार, माघ २२, २०७९
दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
साताको लोकप्रीय