‘नेपाली केटी’ एप्स मार्फत २० जनाको ५१ लाख रुपैयाँ चोरी गर्ने ८ जना पक्राउ
आइतबार, माघ २२, २०७९
हिजो पक्राउ परेका सांसद अरुणकुमार चौधरी जेल चलान
शुक्रबार, माघ २०, २०७९
हिजो साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज बिहान कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पूर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो।
प्रतिनिधि सभाका सांसद चौधरी पक्राउ
बिहीबार, माघ १९, २०७९
कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । केहीदिनदेखि फरार सूचीमा रहेको उनको मुद्दाको बारेमा समाचार आएको थियो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, माघ १९, २०७९
बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न २ जना पक्राउ
बिहीबार, माघ १९, २०७९
मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुने गरी लगाई दिने र सो रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाईदिन्छु भन्ने प्रलोभन देखाई गत मंसिर २६ गते भिजिट भिसामा दुबई हुँदै कुवेत लागी त्यहाँ रहेका अन्य एजेन्टहरु मार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री...
प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ
बिहीबार, माघ १९, २०७९
फरार लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका-५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई बुधबार राति मिथिला नगरपालिका-१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ गरिएको हो ।
९ केजी १३५ ग्राम सुन सहित युएई मूलका क्यानेडियन नागरिक पक्राउ
बिहीबार, माघ १९, २०७९
स्रोतका अनुसार सुन तस्करले भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाऊँदै आएका छन् । गत महिना १९ केजी सुन सहित २ सुडानी नागरिक पक्राउ परेका थिए ।
धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ
बुधबार, माघ १८, २०७९
आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । बाँकी ३ जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्षपछि भेटियो शौचालयको खाडलमा पुरेको श्रीमानको शव, श्रीमती र छोरा पक्राउ
बुधबार, माघ १८, २०७९
२०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमान काले कामीलाई निधारमा लाठीले हानेर हत्या गरेको, मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेका थिए। खाडलमा पूरै दाँत सहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो।
बैंकिङ कसूर मुद्दाका तीन जना फरार प्रतिवादीहरू पक्राउ
बुधबार, माघ १८, २०७९
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोसन खत्री, भक्तपुर नगरपालिका-३ तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका-११ मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका-६ घर भएका ४२ वर्षीय राज कुमार लामा रहेका छन् ।
अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
मंगलबार, माघ १७, २०७९
South African Rand बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
एकै रातमा गाउँभरि श्रृंखलाबद्ध रुपमा चोरी
मंगलबार, माघ १७, २०७९
वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही घरमा चोरी भएको हो । सिरुबारीका क्याप्टेन पूर्णबहादुर गुरुङको घरबाट ठूलो मात्रामा सुनचाँदी चोरी भएको छ । डिपार्टमेन्टल स्टोर्सबाट सीसीटीभी क्यामेरा, हार्डडिस्क र मनिटर नै सबै लगिएको छ ।
गुल्मीमा होटेल सञ्चालन गर्दै आएकी महिलाको हत्या
सोमबार, माघ १६, २०७९
होटलेको मूलगेट बन्द थियो, हात खुट्टा बाँधिएको र शव घोप्टो परेको अवस्थामा भएकोले, सहायक ढोका खोलेर हत्या भएको हुन सक्ने स्थानीयको भनाइ छ ।
साताको लोकप्रीय