अमेरिकाको विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु
मंगलबार, चैत १४, २०७९
दुबईमा ५ लाख ४ हजार रुपैयाँमा बेचिएकी नेपाली युवतीको उद्दार
शुक्रबार, चैत १०, २०७९
कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेको समेत खुल्न आएको छ ।

महिलालाई पेट्रोल छर्की आगो लगाउन खोज्ने प्रेम बहादुर पक्राउ
शुक्रबार, चैत १०, २०७९
१ लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए ।

सोनु निगमको घरवाट ७२ लाख चोरी
बिहीबार, चैत ९, २०७९
अगम कुमार गायक निगमका ८ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो।
1679483047.jpg)
गैह्रनेपाली तिब्बेतियनलाई नेपाली नागरिकता दिलाउने कार्यमा सक्रिय पाँच जनालाई पक्राउ
बुधबार, चैत ८, २०७९
साथै कटवालले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट गैरनेपाली विशेषगरि तिब्बतियन शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा बिभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको पनि खुलेको छ ।

सालकको खपेटा सहित मनमैजुबाट १ पक्राउ
मंगलबार, चैत ७, २०७९
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

अमेरिकाबाट आएको ६ केजी ९ सय ग्राम गाँजाको पार्सल बुझ्न आउने ३ जना पक्राउ
शुक्रबार, चैत ३, २०७९
अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको हो ।

नक्कली नोट र लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
शुक्रबार, चैत ३, २०७९
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३९० मिलिग्राम फेला परेको छ । यस्तै, नक्कली नेपाली नोटहरु १ हजारको काटेको ६० थान, एक हजारको नकाटेको २८ थान, ५ सयको काटेको २ थान, नक्कली अष्ट्रेलियन नोट १ सयको ३ थान पनि प्रहरीले बरामद गरेको छ ।
जाली नोटको कारोबारमा संलग्न दुई व्यक्तिहरू पक्राउ
शुक्रबार, चैत ३, २०७९
कालोपुलबाट दुई जना ब्यक्तिहरूलाई खोटा (नक्कली) जस्तो देखिने एक हजार अंकित दरको नेपाली नोट छ सय ३६ थान जम्मा छ लाख ३६ हजार र नोटको साईजमा काटेको कागजको बण्डल थान–९ सहित नियन्त्रणमा लिइएको हो ।
साताको लोकप्रीय