शिव शिखर सहकारीका सञ्चालक सहित ३ जना पक्राउ
बिहीबार, जेठ ४, २०८०
भन्सारकै कर्मचारीसँगको मिलेमतोमा ६ किलो सुन तस्करी
बुधबार, जेठ ३, २०८०
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्का सहित ४ जनालाई पक्रिएर अनुसन्धान गरिरहेको छ । सुटकेस भन्सारमा रहेका वेला नासु खड्काले अर्को विद्युतीय चुरोट साटफेर गरेर त्यसलाई पास गराएका थिए । खड्का भन्सारको मुद्दा शाखाका कर्मचारी हुन् ।
पासवर्ड 'ह्याक' गरी बैंकबाट पैसा झिक्ने व्यक्ति पक्राउ
मंगलबार, जेठ २, २०८०
सुन्दरहरैचा नगरपालिकाको विराट चोकमा रहेको २ वटा बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज मङ्गलवार पक्राउ परेका हुन् ।
सहकारीको ३३ लाख रुपैयाँ चोरेर फरार रहेका २ जना पक्राउ
सोमबार, जेठ १, २०८०
उनीहरूको साथबाट ५ लाख ४५ हजार रुपैयाँ, १ नाले भरुवा बन्दुक र रड समेत बरामद गरिएको कार्कीले बताउनुभयो ।
पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालक कारबाहीमा
सोमबार, जेठ १, २०८०
तोकिए भन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्याङ्करलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ ।
चिट्ठा परेको भन्दै २२ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ
आइतबार, वैशाख ३१, २०८०
गाउँगाउँमा गएर पहिला आफ्ना मान्छे मार्फत पैसा भएका सोझा साझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरूको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरूका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको किर्ते कागजात देखाउने गरेका थिए ।
सिङ्गापुर, दुबइ र माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ
शुक्रबार, वैशाख २९, २०८०
खाजा खान गएका व्यक्तिको हत्या पछि गल्छी त्रिशुली सडक अबरुद्ध, होटलका सञ्चालक सहित ६ जना पक्राउ
बिहीबार, वैशाख २८, २०८०
खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) धर्मजित थिङले बताउनुभयो।
बलात्कार आरोपितलाई पक्राउ गर्दा प्रहरी माथि ढुंगामुढा, बलात्कारी हत्कडी सहित फरार
सोमबार, वैशाख २५, २०८०
३१ वर्षीय संक बुढाले २०७९ असोज ३१ गते स्थानीय दलित महिला माथि बलात्कार गरेको आरोप छ। कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले किटानी जाहेरी दिएको थियो।
झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता लिने भारत बिहार घर भएका १० जना नागरिकहरू पक्राउ
आइतबार, वैशाख २४, २०८०
साताको लोकप्रीय

