Kath khabar
फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ 
फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ  फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा चन्द्रागिरी नगरपलिका-५ सतुङ्गलबाट उनलाई पक्राउ गरेको हो । 
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ 
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ  वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो ।
ललितपुरको सुनाकोठीस्थित वडा कार्यालयमा चोरी
ललितपुरको सुनाकोठीस्थित वडा कार्यालयमा चोरी उक्त भवनको झ्याल खुला रहेको अवस्थामा अपरचित व्यक्तिहरु भित्र प्रवेश गरी उक्त सामान चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी घटनास्थलमा पुगी आवश्यक अनुसन्धान गर्नुका साथै चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ । 
सिम डुप्लिकेसन गरी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ 
सिम डुप्लिकेसन गरी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ  पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्याई  पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
हत्या गरेको अभियोगमा पक्राउ
हत्या गरेको अभियोगमा पक्राउ भानु नगरपालिका-६ टुहुरे पसलस्थित भित्री सडकमा सन्तबहादुरलाई परियारले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रवती र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सञ्जय पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३ वर्ष ३ महिना कैद र ३९ लाख रुपैयाँ जरिवाना सहित अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
३ वर्ष ३ महिना कैद र ३९ लाख रुपैयाँ जरिवाना सहित अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको सम्बोधन विवाद मिलाउने भन्दै अख्तियारका आयुक्त पाठकले लम्बोधर न्यौपाने मार्फत् ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारोक्तिको भिडियो बाहिरिएको थियो ।
यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई ८ महिना कैद र ९ हजार जरिवाना 
यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई ८ महिना कैद र ९ हजार जरिवाना  कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले ८ लाख ५९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । ०६९ वैशाख देखि असारसम्म ट्रायलमा फेल भएका १,२०० जनाको नतिजामा फेरबदल गरिएको थियो ।
रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न नौ जना पक्राउ
रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न नौ जना पक्राउ काठमाडौं धुम्बाराहीमा केही व्यक्तिहरूलाई ठगी गर्ने उद्देश्यले रेड मर्युटोरी हो भन्दै १ करोड रूपैयाँमा मोलमोलाई गरी अवैध कारोबार गर्न लागिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो
ललितपुरको धापाखेलबाट जबरजस्ती करणी गर्ने नेपाली पक्राउ
ललितपुरको धापाखेलबाट जबरजस्ती करणी गर्ने नेपाली पक्राउ बेध बहादुरले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ मृतक सन्जिव बहादुर रायमाझीले हातमा लगाएको सुनको ब्रास्लेट चोरी गरेको आरोपमा प्रहरीले अस्पतालकै गार्ड खोटाङ घरभई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय कृष्ण राईलाई बुधबार पक्राउ गरेको थियो ।
Weather Update