Kath Khabar
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट यसरी ठगी गरेको रकममध्ये २२ करोडको जग्गा नै खरिद गरिसकेका र घर निर्माण, शेयर, सुन खरिद, कम्पनी र बीमालगायतमा लगानी गरेको भेटिएको छ ।
महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिना कोर्ट मार्शलमा
महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिना कोर्ट मार्शलमा उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा जोडिएको आरोपमा महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरु मध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाई फकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ।
अवैध चितुवाको हड्डी सहित २ जना पक्राउ
अवैध चितुवाको हड्डी सहित २ जना पक्राउ सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
अवैध लागूऔषध अफिम बरामद 
अवैध लागूऔषध अफिम बरामद  राक्सिराङ गाउँपालिका-५ दोबानस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब ३ किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । 
९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा
९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँग गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमान सहित ४ पक्राउ
श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमान सहित ४ पक्राउ सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका-२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला थियो । निधन भएकी महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको थियो ।
Weather Update