Kath khabar
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा ३ वर्ष ६ महिना कैद फैसला  
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा ३ वर्ष ६ महिना कैद फैसला   बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा चरेस नियन्त्रण ऐन, २०३३...
बालबालिका लक्षित लागुऔषधको ‘हटस्पट’ बन्दै जुम्ला
बालबालिका लक्षित लागुऔषधको ‘हटस्पट’ बन्दै जुम्ला जुम्ली अभिभावकलाई आगुऔषधको दुर्व्यसनबाट बालबच्चालाई जोगाउनै मुस्किल हुने अवस्था आएको छ। कुलतमा फसेका कतिपय बालबच्चालाई अभिभावकले सुधारगृहमा भर्ना गरेका छन्। जिल्लामा लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न राज्य र अभिभावक उत्तिकै जिम्मेवार हुनुपर्ने देखिएको छ।
गहना लुट्न, दुध लिन गएकी ६० वर्षीया बृद्धाको ढुंगा र हँसियाले हानेर हत्या
गहना लुट्न, दुध लिन गएकी ६० वर्षीया बृद्धाको ढुंगा र हँसियाले हानेर हत्या पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।
सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ
सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ
चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारी विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।  
टेलीग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोष्ट गरी आर्थिक लाभ लिने व्यक्ति पक्राउ
टेलीग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोष्ट गरी आर्थिक लाभ लिने व्यक्ति पक्राउ टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
डिएसपी ठगबहादुर केसी निलम्बित
डिएसपी ठगबहादुर केसी निलम्बित गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति भक्तपुरबाट पक्राउ
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति भक्तपुरबाट पक्राउ उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
मजदुरको मलद्वारमा आगो लगाएर विभत्स हत्या
मजदुरको मलद्वारमा आगो लगाएर विभत्स हत्या अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मोहम्मद अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ ।
डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ
डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए ।
Weather Update