Kath Khabar
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट पक्राउ तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका-९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गर्ने पक्राउ
अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गर्ने पक्राउ उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
गैँडाको खाग ओसारपसार तथा खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ
गैँडाको खाग ओसारपसार तथा खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ ब्युरोको टोलीले विशेष सूचनाका आधारमा गएको पुस १९ गते जिल्ला काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट गैँडाको १ थान खाग सहित सुरुमा इन्द्रमणि आचार्य र जमुना कुमारी शर्मालाई पक्राउ गरेको थियो ।
१० करोड घुस मागेको अडियो प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित
१० करोड घुस मागेको अडियो प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक  उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ ।
फेक आइडी मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ
फेक आइडी मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मिटरब्याजी दिलिप साह हातहतियार सहित पक्राउ
मिटरब्याजी दिलिप साह हातहतियार सहित पक्राउ धनुषाका प्रहरी नायव उपरीक्षक दिपककुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले मिटरब्याजी साहको घर तथा पसलको खानतलासी गर्दा हातहतियार तथा गोली सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीलाई जिस्काएको निहुँमा हम्मरले हानेर हत्या गर्ने दम्पति पक्राउ
श्रीमतीलाई जिस्काएको निहुँमा हम्मरले हानेर हत्या गर्ने दम्पति पक्राउ दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
‘नेपाली केटी’ एप्स मार्फत २० जनाको ५१ लाख रुपैयाँ चोरी गर्ने  ८ जना पक्राउ
‘नेपाली केटी’ एप्स मार्फत २० जनाको ५१ लाख रुपैयाँ चोरी गर्ने ८ जना पक्राउ अपरिचित नम्बरमा 'नेपाली गर्ल' एप्स मार्फत कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ । वीरगन्जका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउतले ‘नेपाली गर्ल’ नामको एप बनाएका हुन् । सूचना प्रविधि विभागको जिम्मा साहिल परवेज र शिव शंकर राउतले...
हिजो पक्राउ परेका सांसद अरुणकुमार चौधरी जेल चलान
हिजो पक्राउ परेका सांसद अरुणकुमार चौधरी जेल चलान हिजो साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज बिहान कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पूर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो।
प्रतिनिधि सभाका सांसद चौधरी पक्राउ
प्रतिनिधि सभाका सांसद चौधरी पक्राउ कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । केहीदिनदेखि फरार सूचीमा रहेको उनको मुद्दाको बारेमा समाचार आएको थियो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ   
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ    बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ  विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
Weather Update