चार्ल्स शोभराज कैदमुक्त, फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी
शुक्रबार, पुस ८, २०७९
चार्ल्स शोभराजलाई सर्वाेच्च अदालतले यसकारणले रिहा गर्दै, १५ दिनभित्र फ्रान्स फिर्ता पठाउने तयारी
बिहीबार, पुस ७, २०७९
उनी सज्जन जस्तो व्यवहार गर्थे । उनीमाथि पहिलो पटक अमेरिकी युवतीको हत्या गरेको आरोप लागेको थियो । सन् १९७५ को यो घटनामा भारतको पट्टायास्थित समुद्र तटमा महिलाको शव भेटिएको थियो र उनले बिकिनी लगाएकी थिइन् ।
करेन्ट लगाएर श्रीमतीको हत्या गरी, दुर्घटना देखाउन गाडीले किचियो
बिहीबार, पुस ७, २०७९
‘बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो। रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो। पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो। प्लास्टिकको पन्जा पनि देख्यौं,’ उनले भने, ‘शव त शंकास्पद थियो नै। कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं।’
बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो
बुधबार, पुस ६, २०७९
प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो । झगडा हुँदा जाजुल राउत गद्दी समेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लुटेरा र स्थानिय बीच झडप हुँदा धनगढीमा गोली चल्यो
मंगलबार, पुस ५, २०७९
प्रहरीका अनुसार धनगढी-९ स्थित शिवराम नगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।
मृत पोथी जरायो, भाले जरायोको सिंग सहित ५ जना शिकारी पक्राउ
मंगलबार, पुस ५, २०७९
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडी सहित पक्राउ गरिएको हो। सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्ज भित्रको पर्सा जिल्लामा पर्ने गडवा लाइनबाट पक्राउ गरिएको बताइएको छ।
कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने "अवैध" सूर्य कर्पोरेसनमा छापा
शुक्रबार, पुस १, २०७९
सूर्य कर्पोरेसन यस अगाडि नै मानव तस्करीमा विवादमा आएको कम्पनी हो। यसले विदेशमा कार्यक्रम गर्ने भन्दै कलाकारहरूको समूहमा गैर कलाकारलाई राखेर प्रतिव्यक्ति १२ लाख देखि ३० लाखसम्म उठाएर पछि उतै छाड्ने गरेको खुलेको थियो।
ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार
शुक्रबार, पुस १, २०७९
२०७५ साल पुस २९ गते शान्ता शर्मासँग २ करोड ३ लाख रूपैयाँ लिई घर बिक्री गरेको कम्पनीले एक बैंकको ऋण समेत दुरूपयोग गरेको थियो । टेकुस्थित ग्रिनहिल सिटीको कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
अनलाइनमा थरीथरीका ठगी धन्दा
शुक्रबार, पुस १, २०७९
"४० हजारको फोन पाउन ग्राहकले पटक पटक गरी विभिन्न बहानामा ५ लाखसम्म पैसा बुझाएको भेटियो । फसेको रकम फिर्ता हुने आशामा अरू रकम पनि दिँदा धेरै मानिस फसिरहेका छन् ।"
१५ लाख नगद दिई हत्या स्वीकार्न बाध्य
बुधबार, मंसिर २८, २०७९
अभियुक्त शिवले आफूलाई टिप्पर धनी बिमलले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्वीकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । टिप्पर बिमलले चलाएको बेला ठक्कर दिएको खुलेको प्रहरीको दाबी छ ।
साताको लोकप्रीय