मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न २ जना पक्राउ
बिहीबार, माघ १९, २०७९
प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ
बिहीबार, माघ १९, २०७९
फरार लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका-५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई बुधबार राति मिथिला नगरपालिका-१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ गरिएको हो ।

९ केजी १३५ ग्राम सुन सहित युएई मूलका क्यानेडियन नागरिक पक्राउ
बिहीबार, माघ १९, २०७९
स्रोतका अनुसार सुन तस्करले भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाऊँदै आएका छन् । गत महिना १९ केजी सुन सहित २ सुडानी नागरिक पक्राउ परेका थिए ।

धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ
बुधबार, माघ १८, २०७९
आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । बाँकी ३ जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५ वर्षपछि भेटियो शौचालयको खाडलमा पुरेको श्रीमानको शव, श्रीमती र छोरा पक्राउ
बुधबार, माघ १८, २०७९
२०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमान काले कामीलाई निधारमा लाठीले हानेर हत्या गरेको, मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेका थिए। खाडलमा पूरै दाँत सहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो।
1675234963.jpg)
बैंकिङ कसूर मुद्दाका तीन जना फरार प्रतिवादीहरू पक्राउ
बुधबार, माघ १८, २०७९
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोसन खत्री, भक्तपुर नगरपालिका-३ तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका-११ मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका-६ घर भएका ४२ वर्षीय राज कुमार लामा रहेका छन् ।

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
मंगलबार, माघ १७, २०७९
South African Rand बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

एकै रातमा गाउँभरि श्रृंखलाबद्ध रुपमा चोरी
मंगलबार, माघ १७, २०७९
वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही घरमा चोरी भएको हो । सिरुबारीका क्याप्टेन पूर्णबहादुर गुरुङको घरबाट ठूलो मात्रामा सुनचाँदी चोरी भएको छ । डिपार्टमेन्टल स्टोर्सबाट सीसीटीभी क्यामेरा, हार्डडिस्क र मनिटर नै सबै लगिएको छ ।

गुल्मीमा होटेल सञ्चालन गर्दै आएकी महिलाको हत्या
सोमबार, माघ १६, २०७९
होटलेको मूलगेट बन्द थियो, हात खुट्टा बाँधिएको र शव घोप्टो परेको अवस्थामा भएकोले, सहायक ढोका खोलेर हत्या भएको हुन सक्ने स्थानीयको भनाइ छ ।
विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री, तीन व्यक्ति समातिए
सोमबार, माघ १६, २०७९
ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।

थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार
सोमबार, माघ १६, २०७९
पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए ।

१७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त
आइतबार, माघ १५, २०७९
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन् ।
साताको लोकप्रीय