आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ
सोमबार, मंसिर २६, २०७९
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ
सोमबार, मंसिर २६, २०७९
‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
मकवानपुर र सर्लाहीबाट अवैध गाँजा सहित ५ जना पक्राउ
शुक्रबार, मंसिर २३, २०७९
रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित फेला पारी पक्राउ गरेको हो।
धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या
बुधबार, मंसिर २१, २०७९
श्रीमतीको हत्यापछि टाउको काटेर झोलामा राखी प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न भनेर हिँडेको प्रहरीले जनाएको छ।
लोकन्थलीबाट सुनका गरगहना चोरी गर्ने व्यक्ति पक्राउ
बुधबार, मंसिर २१, २०७९
सिजललाई फलामको रड १ थान सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कपिलवस्तुका न्यायाधीश भुवन गिरी माथि बलात्कारको आरोप
मंगलबार, मंसिर २०, २०७९
कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिईन
इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको मृत्यु
सोमबार, मंसिर १९, २०७९
उनीहरू नेपालमा घुम्न आएका थिए । उनीहरू २ वर्ष जाम्बियामा पनि सँगै बसेको प्रहरीले जनाएको छ । बीच सडकमा आर्थिक लेनदेनको विषयमा विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका थिए ।
सिन्धुलीबाट २ मोटरसाइकलमा ५ केजी अवैध गाँजा बरामद
आइतबार, मंसिर १८, २०७९
शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना २३ प ८७८३ र प्र. ३ - ०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार ४ जना मोटरसाइकल छाडेर भागेका थिए।
२१ वर्षीया माया लुहारको हत्याको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ
आइतबार, मंसिर १८, २०७९
मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका-४ की माया बुधबार शीवनाथ-६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन्।
कटुवा पेस्तोल सहित २ जना पक्राउ
बिहीबार, मंसिर १५, २०७९
पक्राउ पर्नेमा गोलबजार नगरपालिका - ४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका - ११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्।
साताको लोकप्रीय