Kath Khabar
लोकन्थलीबाट सुनका गरगहना चोरी गर्ने व्यक्ति पक्राउ
लोकन्थलीबाट सुनका गरगहना चोरी गर्ने व्यक्ति पक्राउ सिजललाई फलामको रड १ थान सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कपिलवस्तुका न्यायाधीश भुवन गिरी माथि बलात्कारको आरोप
कपिलवस्तुका न्यायाधीश भुवन गिरी माथि बलात्कारको आरोप कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिईन
इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको मृत्यु
इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको मृत्यु उनीहरू नेपालमा घुम्न आएका थिए । उनीहरू २ वर्ष जाम्बियामा पनि सँगै बसेको प्रहरीले जनाएको छ । बीच सडकमा आर्थिक लेनदेनको विषयमा विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका थिए ।
सिन्धुलीबाट २ मोटरसाइकलमा ५ केजी अवैध गाँजा बरामद
सिन्धुलीबाट २ मोटरसाइकलमा ५ केजी अवैध गाँजा बरामद शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना २३ प ८७८३ र  प्र. ३ - ०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार ४ जना मोटरसाइकल छाडेर भागेका थिए।
२१ वर्षीया माया लुहारको हत्याको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ
२१ वर्षीया माया लुहारको हत्याको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका-४ की माया बुधबार शीवनाथ-६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन्।
कटुवा पेस्तोल सहित २ जना पक्राउ
कटुवा पेस्तोल सहित २ जना पक्राउ पक्राउ पर्नेमा गोलबजार नगरपालिका - ४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका - ११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्।
अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
अवैध लागूऔषध सहित पक्राउ तथा बरामद बालकुमारीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १ सय ७० ट्याब्लेट सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका-१५ ठेगाना भएका ३० वर्षीय प्रदिप कुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
एउटा बीभत्स ‘हत्या’का कारण स्तब्ध भारत
एउटा बीभत्स ‘हत्या’का कारण स्तब्ध भारत दिल्ली प्रहरीका अनुसार बुधवार एक हस्तलिखित नोट सार्वजनिक भयो जुन वाल्करले सन् २०२० मा लेखेकी थिईन। त्यसमा उनले पूनावालाले आफूमाथि कुटपिट गरेको भन्दै उनी विरुद्ध उजुरी दिएकी थिइन् र उनले आफूलाई “मारेर टुक्राटुक्रा पारेर फाल्ने धम्की दिएको” जनाएकी थिइन्।
Weather Update