मुलुक चुनावी मत परिणाममा व्यस्त भैरहदा काठमाडौंको न्यूरोड र नरदेवीमा सुन लुटपाट
बिहीबार, मंसिर ८, २०७९

भक्तपुरमा कुटपिटबाट एकजनाको मृत्यु, घटनामा संलग्न व्यक्तिहरु प्रहरी नियन्त्रणमा
आइतबार, मंसिर ४, २०७९

जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर दुवाकोटका एक व्यक्ति पक्राउ
शुक्रबार, मंसिर २, २०७९
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
बिहीबार, कात्तिक २४, २०७९
सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु

आफ्नै आमाको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा बस्ने एक व्यक्ति पक्राउ
शुक्रबार, कात्तिक १८, २०७९
1667474331.jpg)
हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ
बिहीबार, कात्तिक १७, २०७९
पक्राउ पर्नेहरुमा भारतको नयाँदिल्ली स्थायी ठेगाना भएका हाल काठमाडौंको ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरीको राजविराज घर भई हाल काठमाडौंको नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारतको राजस्थान स्थायी ठेगाना भएका हाल काठमाडौंको ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।

ललितपुरको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने ३ जना पक्राउ
मंगलबार, कात्तिक १५, २०७९
कात्तिक ४ गते राति उनीहरुले उक्त बैंकको एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साताको लोकप्रीय