कार्यक्रम प्रस्तोता रवि लामिछानेद्धारा मिडिया छोडी राजनीति गर्ने औपचारिक घोषणा
काठमाडौं, असार २। टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले मिडियालाई छाडेर राजनीति गर्ने औपचारिक घोषणा गर्नुभएको छ ।
अबको यात्रा राजनीतिको यात्रा बताउदै उहाँले भन्नुभएको छ, ' काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु । म रहरले संचारकर्मी भएको हु, तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनाउने भयो। आजबाट म पूर्णकालिन राजनीतिज्ञ भए' । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १५:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय