मंकिपक्सको आशंकामा भर्ना गरिएका व्यक्तिमा देखियो कुष्ठरोग
काठमाडौं, असार २। नेपालमा मंकिपक्सका आशङ्कामा एक बिरामीको उपचार भनिएका व्यक्तिमा कुष्ठरोग देखिएको छ।
दुबईबाट नेपाल आएका २६ वर्षीय ति पुरुषलाई मङ्कीपक्सको आशङ्कामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।
ती पुरुषको रिपोर्टमा कुष्ठरोग पोजिटिभ देखिएको टेकु अस्पतालका चिकित्सकले बताएका छन् । उनिलाई मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या देखिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय