Kath khabar
ओपन च्याम्पियनसिप ट्रफीको साथमा

काठमाडौं, असार ६। म्यासाचुसेट्सको ब्रुकलाइनमा जुन १९, २०२२ मा कन्ट्री क्लबमा भएको १२२ औँ यूएस ओपन च्याम्पियनसिपको अन्तिम राउण्डमा जितपछि इङ्गल्याण्डका म्याट फिट्जप्याट्रिकले युएस ओपन च्याम्पियनसिप ट्रफीको साथ पोज दिइरहेका छन् ।

 

(रासस)

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update