Kath khabar
प्युठानमा चट्याङ लागेर दुई बालकको मृत्यु, १० जना घाइते


            प्युठान, असार २१। प्युठानमा सोमबार राति चट्याङ लागेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ बिजुलीकोटका ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको हो । चट्याङमा परी सोही गाउँपालिकाका १० जना घाईते भएको स्थानीय सञ्जय श्रेष्ठले जानकारी दिनुभएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update