Kath khabar
अर्थमन्त्रीद्वारा राजिनामा

काठमाडौं, असार २२। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको  घोषणा गर्नुभयो । 
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update